Wednesday, August 5

राशिफल

सयाैँ वर्षपछि श्रावण महिनामा अद्भुत’ संयोग, ४ राशिलाई फाइदा

सयाैँ वर्षपछि श्रावण महिनामा अद्भुत’ संयोग, ४ राशिलाई फाइदा

Posted in राशिफल
नेपाली पञ्चाङ्गअनुसार साउन चौथो महिना हो । शास्त्रमा साउनलाई मासोत्तम मास अर्थात् सबैभन्दा उत्तम महिना भनिएको पाइन्छ । साउनको सुरुको दिन अर्थात् संक्रान्तिलाई विशेष महत्व दिइएको पाइन्छ किनभने यसै दिनदेखि सूर्य दक्षिणायन हुन्छ र दिन छोटा अनि रात लामा हुन थाल्छन् जुन क्रम माघेसंक्रान्तिसम्म रहन्छ । साउन महिनालाई पवित्र महिनाका रूपमा लिने सनातन परम्परा छ । हरिशयनी अर्थात् आषाढ शुक्ल एकादशीदेखि हरिबोधिनी अर्थात् कार्तिक शुक्ल एकादशीसम्मको चार महिने अवधिलाई चतुर्मास भनिन्छ । श्रावण शब्द श्रवणबाट बनेको हो जसको अर्थ हुन्छ सुन्नु अर्थात् सुनेर धर्मको मर्म बुझ्नु । सनातन धर्मको प्रमुख ग्रन्थ वेदलाई श्रुति पनि भनिन्छ । श्रुतिको अर्थ नै त्यस्तो ज्ञान हो जुन ईश्वरबाट सुनेर ऋषिहरूले आम मानिसलाई सुनाए । त्यसैले श्रावण अर्थात् साउन महिनालाई पवित्र मानिएको हो ।श्रवण नक्षत्र तथा सोमवारलाई भगवान् श
२१ साउन २०७७ बुधवार मेष राशि को राशिफल

२१ साउन २०७७ बुधवार मेष राशि को राशिफल

Posted in राशिफल
आज - २१ साउन २०७७ बुधवारको राशिफल मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । पुनर्मिलनको योग रहेको छ । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) दाजुभाइ, दिदीबहिनीले तपाईंका सकारात्मक विचारलाई समर्थन गर्नेछन् । पुनर्मिलनको योग रहेको छ । बिनाप्रतिस्पर्धा फाइदापनि हुन सक्छ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) समाजसेवामा मन लाग्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शत्रु पराजित हुनेछन् । शैक्षिक क्षेत्रमा सफलता मिल्ला । तुला तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) रमाइलो यात्राको योग रहेको छ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । नयाँ कार्यको योजना बन्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । धनु धनु (ये, यो, भा, भि,
हेर्नुहोस आजको राशिफल : मंगलबार कुन-कुन राशिका लागि कति फलदायी ?

हेर्नुहोस आजको राशिफल : मंगलबार कुन-कुन राशिका लागि कति फलदायी ?

Posted in राशिफल
ज्योतिषि गणेश काफ्ले । वि.सं.२०७७ साल साउन ०५ गते । सोमबार । ईश्वी सन् २०२० जुलाई २० तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण कृष्णपक्ष । तिथि–औशी,४३ घडी २६ पला,बेलुकी १० बजेर ४४ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र– पुनर्वशु ,४१ घडी २२ पला,बेलुकी ०९ बजेर ५४ मिनेट उप्रान्त तिष्य । योग– हर्षण,३९ घडी ३४ पला,बेलुकी ०९ बजेर ११ मिनेट उप्रान्त बज्र । करण– चतुष्पद,बिहान ११ बजेर ०४ मिनेट उप्रान्त नाग,बेलुकी १० बजेर ४४ मिनेट उप्रान्त किंस्तुध्न । आनन्दादिमा–धुम्र योग । चन्द्रराशि–मिथुन,दिउसो ०३ बजेर ५४ मिनेट उप्रान्त कर्कट । काठमाडौंमा सूर्योदय ०५ बजेर २१ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५७ मिनेट । दिनमान ३४ घडी ०० पला । दर्शश्राद्ध। सोमवारे औंसी। हलो तथा निशि बार्ने। मेष : माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथिको सहयोगले कामहरु बन्नेछन्
यस्तो छ आज १७ गते शनिबारको  राशिफल

यस्तो छ आज १७ गते शनिबारको राशिफल

Posted in राशिफल
आजको पञ्चाङ्ग वि.सं. साउन १७, २०७७ । ई.सं. 01 August, 2020 । शक संवत् १९४२ । नेपाल संवत् ११४० गुँलाथ्व । प्रमादी दक्षिणायन वर्षा । शनिवार श्रावण शुक्लपक्ष । तिथि त्रयोदशी, २१:३७ बजे उप्रान्त चतुर्दशी । नक्षत्र मूल, ०७:४४ बजे उप्रान्त पूर्वाषाढा । योग वैधृति, ११:०८ बजे उप्रान्त विष्कम्भ । करण कौलव १०:१० बजेदेखि तैतिल, २१:३७ बजे उप्रान्त भद्रा । चन्द्रराशि धनु । आनन्दादि योग गद । दिनमान ३३।२८ । सूर्योदय ०५:२८ । सूर्यास्त १८:५१ । शनि–प्रदोष व्रत । राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।
साऊन १६ गतेको राशिफल पशुपतिनाथले सबैको कल्याण गरुँन !

साऊन १६ गतेको राशिफल पशुपतिनाथले सबैको कल्याण गरुँन !

Posted in राशिफल
https://youtu.be/C3BX4DHCCnQ आज श्री शाके १९४२ बि.स.२०७७ साल श्रावण १६ गते शुक्रबार इश्वी सन २०२० जुलाई ३१ तारीख श्रावण शुक्लपक्ष द्वादशी तिथी ज्येष्ठा नक्षत्र ऐन्द्र योग बव करण चन्द्रंमा वृश्चिक राशिमा प्रातः ०८ः२५ बजे सम्म पश्चात धनु राशिमा आनन्दादि योगमा चर योग प्रमादीनाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे,चो, ला, लि, लु, ले, लो, अ) कोध्रको कारण मानसीक चिन्ता रहन सक्छ । बिश्वासिला ब्यत्तित्वहरुबाट धोकाहुनसक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । गैर बिश्वसनिय कुराका पछी नलागेकै उत्तम रहनेछ । मध्यान पश्चात सामान्य यात्राकारक दिन रहनेछ । भाग्योदयका निम्ति मित्रजनहरुको साथ सहयोग आवश्यक रहनेछ । बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) साजेदारी काममा हात नहालेकै बेस हुने छ । जिवन साथिको साथ सहयोग द्वारा ब्यापार ब्यवसाय
आजको राशिफल साउन १५ गते बिहिबार : पाथिभारा माताले सबैको कल्याण गरुन !

आजको राशिफल साउन १५ गते बिहिबार : पाथिभारा माताले सबैको कल्याण गरुन !

Posted in राशिफल
https://youtu.be/v4isEvGughk मेष राशि (चु, चे,चो, ला, लि, लु, ले, लो, अ) बाणीका कारण निकटतम ब्यक्तिहरु सगँको सम्बन्धमा तिक्तता उत्पन्न हुनेछ । गैर ब्यक्तिको बिस्वासमा गरीएका कार्यमा सजग रहनुहोला सामान्य अपजस को सम्भाबना रहेकोछ । खानपानमा बिषेश साबधानि अपनाउनु होला । सामान्य कार्य सम्पादनमा अधिक परीश्र गर्नु पर्ने सम्भाबना रहेको छ । बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) जीबन साथिको सहयोगमा गरीएका कार्य बाट मनग्य लाभ प्राप्त हुने समय रहेको छ । ब्यापार ब्यवसाय मा भने सामान्य ढिलाईको सम्भाबना रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोगमा कमि आएको महसुस हुनेछ । नयाँकाम प्रारम्भ गर्नका लागी समयले साथ दिएको छ । मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) प्रतिस्पर्दिहरुको बृद्धि हुनाले कार्य सम्पादनमा बिषेश ध्यान पूर्याउनु पर्ने समय रहेको छ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो
बिहानै मुक्तिनाथ मन्दिरको दर्शन गरि राशिफल हेर्नुहोस

बिहानै मुक्तिनाथ मन्दिरको दर्शन गरि राशिफल हेर्नुहोस

Posted in राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – साथीभाइको जमघट वा भोजभतेरमा सहभागी बन्नुपर्ने छ, तर पाचनप्रणालीमा समस्या देखिनसक्छ । घरमा परपाहुनाको आगमन हुने सम्भावना पनि छ । सन्तति वा भाइबहिनीका समस्यामा खट्ने बेला आएको छ । लगानी र खर्च बृद्धिको योग छ । दिनभरि दुःख र झमेला व्यहोर्नु परे पनि साँझदेखि वातावरण आफ्नो पकडमा आउने छ । आजका लागि शुभअङ्क : ४ र शुभरङ्ग : रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अष्टमातृकाभ्यो नमः न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – राम्रो÷नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । आम्दानीमा कमी आउने छैन । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक दिन हुनेछ । परोप
कोरोना समाप्त होस् भन्दै विशेष पूजा पशुपतिमा; ॐ लेखेर शेयर गर्नुहोस् पशुपतिनाथ ले रक्षा गर्नेछन्!

कोरोना समाप्त होस् भन्दै विशेष पूजा पशुपतिमा; ॐ लेखेर शेयर गर्नुहोस् पशुपतिनाथ ले रक्षा गर्नेछन्!

Posted in राशिफल
Health news भिन्डीलाई हामी सामान्यतया एउटा तरकारीको रुपमा सेवन गर्छौ तर हामीबाट कति जनालाई थाहा छैन होला कि भिन्डीको सेवनले हाम्रो स्वाथ्यमा यति फाइदा गर्छ जुन आज तपाइले थाहा पाएर पर्नुहुनेछ चकित । गर्भवती महिलाले भिन्डी खानाले भ्रूणको दिमागको विकास राम्रो हुन्छ । साथै, भिन्डी खाँदा गर्भ तुहिने जोखिम पनि घट्छ । भिन्डीमा प्रशस्त मात्रामा फाइबर पाइन्छ । यो राम्रोसँग पच्छ र यसले पाचन प्रक्रियालाई पनि बलियो बनाउँछ । भिन्डी खानाले शरीरमा सुगरको मात्रा नियन्त्रित अवस्थामा रहन्छ । मधुमेहका रोगीलाई यो लाभदायक हुन्छ । भिटामिन–के र फोलेट्स पाइन्छन्, जसले रगत जम्नबाट रोक्छन् र हड्डी बलियो बनाउने गर्छन् । भिन्डीमा पाइने भिटामिन–सीलगायत तत्वले दमको असर कम गर्छ । आयुर्वेदका अनुसार भिन्डीको फूल र पातलाई श्वासप्रश्वाससम्बन्धी रोग निको पार्न प्रयोग गरिन्छ । वैद्यको परामर्शमा भिन्डीको फूल र पातलाई
यी चार गुण भएका महिलाले आफ्ना पतिलाई बनाउँछन् भाग्यशाली

यी चार गुण भएका महिलाले आफ्ना पतिलाई बनाउँछन् भाग्यशाली

Posted in राशिफल
काठमाडौं । हिन्दू धर्ममा पत्नीलाई अर्धाङ्गिनीको रुपमा लिने गरिन्छ । शास्त्रका अनुसार यदि पत्नीमा केहि असल गुणहरु भए भने परिवारका लागि राम्रो हुने विश्वास रहेको छ । गरुड पुराणमा पनि पत्नीका केहि गुणहरुको बारेमा चर्चा गरिएको छ । गरुड पुराणले भने अनुसारका गुण यदि पत्नीमा भयो भने उसलाई एकदमै भाग्यशालीका रुपमा हेर्ने गरिन्छ । १. गृह कार्यमा निपूर्ण गरुड पुराणका अनुसार महिलाहरु सबै कार्यमा निपूर्ण रहनुपर्छ । यदि महिलाहरुलाई घर बाहिरका सबै काम आउँछ भने घर भित्रका कामहरु पनि जान्नै पर्ने कुरा पुराणमा लेखिएको छ । भनिन्छ जुन महिलामा असल गुणहरु हुन्छन्, ति महिला परिवारका लागि प्रिय बन्छिन् । २. संयमित भाषा गरुड पुराणका अनुसार संयमित भाषाले नै परिवारमा मिठास ल्याउँछ । घरमा महिलाले मिठो व्यवहार देखाएमा घरको आधा समस्या र दुःख आफै हट्ने कुरा गरुड पुराणमा छ । साथै महिलाले मिठो बोल्दा