Wednesday, August 5

स्वास्थ्य /जिबनशैली

एकदमै दुब्लो, पातलो र कमजोर हुनुहुन्छ ? यी चीज खाईदिनुस्, ५ दिनभित्र आफैँ हेर्नुस् चमत्कार !

एकदमै दुब्लो, पातलो र कमजोर हुनुहुन्छ ? यी चीज खाईदिनुस्, ५ दिनभित्र आफैँ हेर्नुस् चमत्कार !

Posted in स्वास्थ्य /जिबनशैली
कोहि व्यक्ति जस्तो खाना खाए पनि फुर्तिलो, बलियो, जाँगरिलो र मोटो हुन्छ भने कोहि व्यक्तिहरु भने जति सुकै प्रोटिनयुक्त वा सन्तुलन खाना खाए पनि एकदम दुब्लो, पातलो र कमजोर हुन्छ।बिहानको खाजा देखि बेलुकाको भोजन सम्म मिलाएर खाँदा पनि अत्ति नै दुब्लो र वजन कहिल्यै नबढ्ने समस्या प्राय व्यक्तिमा देखिन्छ। यसकारण कतिपय मानिसहरु तौल बढाउने अर्थात् मोटाउने औषधी खान्छन् तर यस्ता औषधीहरु शरीरको लागि एकदम बेफाइदा हुनुका साथै यसले नोक्सान पुर्याउँछ।हाम्रो शरीरको वजन बढाउन र पातलो वा दुब्लो शरीरलाई फुर्तिलो बनाउन कार्बोहाइड्रेट र प्रोटिनले एकदम महत्वपूर्ण भूमिका खेल्दछ।आज हामी प्रोटिन र कार्बोहाइड्रेटले भरिपूर्ण यस्तो अद्भुत खानेकुरा वा चीज बताउन गइरहेका छौँ, जसको सेवन गर्नाले तपाइँको वजन केहि हप्तामै बढेर शरीरलाई स्फुर्त, बलियो, जाँगरिलो र मजबुत बनाउँछ। यो तौल बढाउनको लागि १०० प्रतिशत प्रभावकारी आयुर्वे
फेसवाश होइन यस्ता कुराहरुले धुनुहोस् अनुहार, पाइनुहुनेछ चमक !

फेसवाश होइन यस्ता कुराहरुले धुनुहोस् अनुहार, पाइनुहुनेछ चमक !

Posted in स्वास्थ्य /जिबनशैली
अधिकांश मानिसले आफ्नो अनुहार सफा गर्नका लागि साबुन या फेसवासको प्रयोग गर्ने गरेका छन। तर यी रसायन मिस्रित फेसवास या साबुनले मुख धूनाले यसले छालामा नकारात्मक असर पुर्याउन सक्छ। जसले त्वचालाई रुखो बनाउछ।यसको अत्यधिक उपयोग गर्नाले उमेर नै नपुगी छाला चाउरिने समस्या देखिन्छ। साबुन र फेसवासमा अत्यधिक मात्रामा रासायनिक तत्व हुने भएकाले यसले छालाको तेललाई सोस्छ र छालालाई रुखो बनाउछ। त्यसैले अनुहार सफा गर्ने नाममा यस्ता रसायनयुक्त सामग्रीको प्रयोग भन्दा पनि घरेलु उपाय अपनाउनु जरुरी छ। यी घरेलु उपायले अनुहारमा चमक त ल्याउछ नै यसका अलवा छाला संग सम्बन्धित हरेक समस्याको समाधान गर्ने गर्दछ। अनुहारको सफाईका लागि साबुनको ठाउँमा निम्न घरेलु उपाय अपनाउन सकिन्छ १. दुध त्वचाको सफाईको लागि काचो दुधको प्रयोग गर्नु स्वास्थ्यका लागि राम्रो हुन्छ। यसको प्रयोगले मरिसकेका डेड स्किनको सफाई गर्नुका अतिरिक
नेपालगन्जमा ६ जना प्रहरी र ७ कैदी बन्दीमा काेराेना संक्रमण पुष्टि

नेपालगन्जमा ६ जना प्रहरी र ७ कैदी बन्दीमा काेराेना संक्रमण पुष्टि

Posted in कोरोना अपडेट, समाचार, स्वास्थ्य /जिबनशैली
२० साउन । बाँकेको नेपालगन्ज कारागारमा कार्यरत ५ प्रहरी जवानमा कोरोना पुष्टि भएको छ । यस्तै वडा प्रहरी कार्यालय नेपालगन्जमा कार्यरत १ प्रहरी र नेपालगन्ज कारागारमा रहेका ७ कैदी बन्दी गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । गत साउन १८ गते नेपालगन्ज कारागारबाट गरिएको स्वाव संकलनमा उनीहरुमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । स्वाव संकलन गरी भेरीमा परिक्षण गरीएकोमा १३ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । संक्रमित ६ जना प्रहरीमध्ये २ जना महिला र एक जना वडा प्रहरी कार्यालय नेपालगन्जमा कार्यरत प्रहरी जवान रहेका छन् । संक्रमित प्रहरी र कैदीलाई कृषि तालिम केन्द्र खजुराको आईसोलेशनमा राख्ने तयारी भईरहेको श्रेष्ठले जानकारी दिनुभयो । मंगलबारको परिक्षणमा दाङ लमही ५ का ३५ वर्षिय पुरुषमा समेत कोरोना संक
ढाड दुखेर हैरान हुनुहुन्छ ? यस्ता छन् समाधान गर्ने उपायहरु

ढाड दुखेर हैरान हुनुहुन्छ ? यस्ता छन् समाधान गर्ने उपायहरु

Posted in स्वास्थ्य /जिबनशैली
काठमाडौं – अचेल धेरैलाई ढाड दुख्ने समस्या हुन्छ । थोरै केही काम गर्योकी ढाड दुखी हाल्छ । खासमा उचित व्यायाम नगर्नाले र बसिरहदा ढाड दुख्ने समस्या देखा पर्छ । चिकित्सकहरु ढाड विभिन्न कारणले दुख्ने बताएका छन् । पेटको समस्या,पिसाबको संक्रमण ,मिर्गौला सम्बन्धी समस्या,मेरुदण्डको क्यान्सर ,सुत्दा नमिलेरवा सुतिरहदा पनि ढाड दुख्ने गर्छ । ढाड दुख्ने समस्या भएमा खुट्टा झमझमाउने। हिँड्दा खुट्टा कमजोर हुने, दुखेको ठाउँमा तातो हुँदै जाने आदी हुन्छ । यस्तो भएमा बिभिन्न उपायहरु अपनाउन सकिन्छ । ढाड दुख्ने समस्या छ भने नियमित व्यायाम गर्ने गर्नुपर्छ । त्यस्तै लामो समयसम्म मेचमा बस्नु हुँदैन । मेचमा बस्नु परेमा कम्मरमा बेल्ट लगाउनुपर्दछ । ढाड दुखीरहेमा पिसाब वा रगतको जाँच गर्नुपर्दछ । त्यस्तै क्याल्सियमको कमीका कारण पनि ढाड दुख्ने हुनाले पर्याप्त मात्रामा दूध, दही खानु पर्दछ । त्यस्तै फिजियोथेराप
अनुहारको दाग हटाई गोरो बनाउने ज्यादै सजिलो घरेलु तरिकाहरु जान्नुहोस्

अनुहारको दाग हटाई गोरो बनाउने ज्यादै सजिलो घरेलु तरिकाहरु जान्नुहोस्

Posted in स्वास्थ्य /जिबनशैली
अनुहारमा देखापर्ने दागले अनुहारको सुन्दरतामा ह्रास ल्याउँछ । प्राकृतिक रूपमा यस्ता दाग हटाउन यी उपाय उपयोगी हुन सक्छन् । अनुहारको दाग हटाई गोरो बनाउने ज्यादै सजिलो घरेलु तरिकाहरु १) निमको पातलाई पिसेर लेदो बनाएर लगाउदा छालाको रोग प्रतिरोध क्षमता बढाउँछ । यसले डन्डिफोर हटाउन पनि मद्धत गर्छ। २) पाकेको केरा मुछेर अनुहारमा लगाउँदा चाउरीपन हटाउँछ र छालालाई कसिलो बनाउँछ। ३) दूधमा ल्याक्टिक एसिड पाइन्छ । काँचो दूधमा कपास डुबाई अनुहारमा बिस्तारै दल्ने र केही समय त्यसै छोडेर सुकेपछि मनतातो पानीले धुने गर्नुपर्छ । ४) काक्रोको रसमा बेसार मिलाएर अनुहारमा लगाउँदा चमक आउँछ । काँक्रोको पेस्ट, मुल्तानी माटो र रोज वाटरको प्याक बनाएर लगाउँदा अनुहारमा चमक आउँछ । ५) अनुहारमा घिउकुमारीको रसले मालिस गर्दा अनुहारमा चमक आउँछ र चाउरीपन पनि हराउँछ । घ्यूकुमारीमा छालासम्बन्धी अनेक समस्या समाधान गर्ने
अब निन्द्रा नलागे, यस्ता घरेलु उपाय अपनाउनुहोस्

अब निन्द्रा नलागे, यस्ता घरेलु उपाय अपनाउनुहोस्

Posted in स्वास्थ्य /जिबनशैली
काठमाडौं ,साउन ११ । जो मानिस समयमै सुन्त्छन् र गहिरो निन्द्रमा पर्छन् , त्यस्ता मानिसहरुको शारीरीक तथा मानसिक दुवै अवस्था राम्रो हुने चिकित्सकको भनाइ रहेको छ । जो व्यक्तीको निन्द्रा पुग्छ , त्यस्ता व्यक्तीको अनुहारमा समेत चमक आउने चिकित्सकको भनाई छ । तर हरेक मानिसको जिवन सोचे जस्तो हुँदैन । चाहेर पनि मस्त निदाउन सक्दैनन् । लामो समय सम्म ओछ्यानमा पल्टिदानी निन्द्रा र्पदैन । यसरी लामो समय सम्म निन्द्रा नलागेमा हाम्रो शरीरको किड्नी र मुटुमा सोझै असर गर्छं । तनाव बढ्ने , टाउको दुख्ने डिप्रेसनको समस्या आउछ । बल्ड प्रेसर बढ्छ । मोटोपन बढ्छ । सुगर बड्छ । जसको लागी हामीले दैनिक ८ घण्टा सुत्नुपर्छ । यदि निन्द्रा लाग्ने औषधी सेवन गर्नुहुन्छ भने त्यसले हाम्रो शरीरको किड्रनीमा असर गर्छ । यस्तो समस्याबाट मुक्त पाउन यस्ता घरेलु विधि अपानाउन सकिन्छ । यसो गर्दा निनभए डाक्टरको सल्लाह पनि लिनुपर्छ । १
भिन्डीको सेवनले स्वाथ्यमा पुग्ने फाईदा जानेर आज तपाइ चकित पर्नुहुनेछ

भिन्डीको सेवनले स्वाथ्यमा पुग्ने फाईदा जानेर आज तपाइ चकित पर्नुहुनेछ

Posted in स्वास्थ्य /जिबनशैली
भिन्डीलाई हामी सामान्यतया एउटा तरकारीको रुपमा सेवन गर्छौ तर हामीबाट कति जनालाई थाहा छैन होला कि भिन्डीको सेवनले हाम्रो स्वाथ्यमा यति फाइदा गर्छ जुन आज तपाइले थाहा पाएर पर्नुहुनेछ चकित । गर्भवती महिलाले भिन्डी खानाले भ्रूणको दिमागको विकास राम्रो हुन्छ । साथै, भिन्डी खाँदा गर्भ तुहिने जोखिम पनि घट्छ । भिन्डीमा प्रशस्त मात्रामा फाइबर पाइन्छ । यो राम्रोसँग पच्छ र यसले पाचन प्रक्रियालाई पनि बलियो बनाउँछ । भिन्डी खानाले शरीरमा सुगरको मात्रा नियन्त्रित अवस्थामा रहन्छ । मधुमेहका रोगीलाई यो लाभदायक हुन्छ । भिटामिन–के र फोलेट्स पाइन्छन्, जसले रगत जम्नबाट रोक्छन् र हड्डी बलियो बनाउने गर्छन् । भिन्डीमा पाइने भिटामिन–सीलगायत तत्वले दमको असर कम गर्छ । आयुर्वेदका अनुसार भिन्डीको फूल र पातलाई श्वासप्रश्वाससम्बन्धी रोग निको पार्न प्रयोग गरिन्छ । वैद्यको परामर्शमा भिन्डीको फूल र पातलाई ब्रोङ्काइटिस र
ढाड दुखेर हैरान हुनुहुन्छ ? यस्ता छन् समाधान गर्ने उपायहरु

ढाड दुखेर हैरान हुनुहुन्छ ? यस्ता छन् समाधान गर्ने उपायहरु

Posted in स्वास्थ्य /जिबनशैली
काठमाडौं – अचेल धेरैलाई ढाड दुख्ने समस्या हुन्छ । थोरै केही काम गर्योकी ढाड दुखी हाल्छ । खासमा उचित व्यायाम नगर्नाले र बसिरहदा ढाड दुख्ने समस्या देखा पर्छ । चिकित्सकहरु ढाड विभिन्न कारणले दुख्ने बताएका छन् । पेटको समस्या,पिसाबको संक्रमण ,मिर्गौला सम्बन्धी समस्या,मेरुदण्डको क्यान्सर ,सुत्दा नमिलेरवा सुतिरहदा पनि ढाड दुख्ने गर्छ । ढाड दुख्ने समस्या भएमा खुट्टा झमझमाउने। हिँड्दा खुट्टा कमजोर हुने, दुखेको ठाउँमा तातो हुँदै जाने आदी हुन्छ । यस्तो भएमा बिभिन्न उपायहरु अपनाउन सकिन्छ । ढाड दुख्ने समस्या छ भने नियमित व्यायाम गर्ने गर्नुपर्छ । त्यस्तै लामो समयसम्म मेचमा बस्नु हुँदैन । मेचमा बस्नु परेमा कम्मरमा बेल्ट लगाउनुपर्दछ । ढाड दुखीरहेमा पिसाब वा रगतको जाँच गर्नुपर्दछ । त्यस्तै क्याल्सियमको कमीका कारण पनि ढाड दुख्ने हुनाले पर्याप्त मात्रामा दूध, दही खानु पर्दछ । त्यस्तै फिजियोथेराप
तपाईमा यी ५ संकेत छन्, उसोभए तपाईं बुद्धिमान हुनुहुन्छ !

तपाईमा यी ५ संकेत छन्, उसोभए तपाईं बुद्धिमान हुनुहुन्छ !

Posted in स्वास्थ्य /जिबनशैली
एजेन्सी । संसारभरका मानिसमा सबैमा अलग्गै विशेषता हुन्छ । मार्कसिटमा हुने अंकको आधारमा व्यक्ति कत्तिको बुद्धिमान छ भन्ने जान्न सकिंदैन । किनकी हरेक मानिस कुनै एउटा पाटोमा बुद्धिमान हुन्छ । दिमागको भाग र कामलाई विभिन्न वैज्ञानिकले अलग अलग काम तथा हिस्सामा बाँडेका छन् । कसैले दिमागलाई तीन भागमा बाँडेका छन् त कसैले छ भागमा । तर, जुनसुकै हिसाबले बाँडेतापनि हरेक व्यक्तिको दिमाग कुनै एउटा भागमा सक्रिय पाइन्छ । प्राय स्कुलहरुमा राम्रो अंक ल्याउने विद्यार्थीहरु अगाडी बेञ्चमा बस्ने गर्छन् । अगाडी बस्ने विद्यार्थीहरुलाई बुद्धिमान भनिन्छ । तर, वास्तवमा अगाडी बेञ्चमा बस्ने विद्यार्थी भन्दा पछाडी बस्ने विद्यार्थी बुद्धिमान हुन्छन् । अगाडी बस्ने विद्यार्थीहरु अरुले सिकाएको कुरा टिप्न सक्ने हुन्छन् तर पछाडी बस्ने विद्यार्थीहरु जिन्दगीको जुनसुकै लडाई लड्न सक्ने हुन्छन् । उनीहरुमा एकै पटक धेरै काम
ग्यास्ट्रिकका रोगीले के गर्ने, के नगर्ने ? जन्नुहोस अनि शेयर गर्नुहोस…

ग्यास्ट्रिकका रोगीले के गर्ने, के नगर्ने ? जन्नुहोस अनि शेयर गर्नुहोस…

Posted in स्वास्थ्य /जिबनशैली
काठमाडौं। नेपालीहरुमा ग्यास्ट्रिकको समस्या अत्यधिक देखिन्छ। हाम्रो जीवनशैलीमा निश्चित समय तालिका नहुँदा पनि यो रोगका बिरामीहरु बढिरहेका छन्। ग्यास्ट्रिकका बिरामीले खानुपर्ने ६ खानेकुरा यस्ता छन्। १. कागती पानी – पेटमा धेरै ग्यास भएको अवस्थामा कागती पानी पिउने। यसले ग्यास हटाउने काम गर्छ र पेट फुल्न दिँदैन। खाली पेटमा कागती पानी खानाले पेटमा ग्यास कम हुन्छ। २. कार्बोहाइड्रेट कम खाने – पेटमा ग्यास जमेर पचाउन गाह्रो पर्ने भएकाले बियर, वाइन, मकै, राजमा, बन्दा, प्याजजस्ता खानेकुराबाट टाढै बस्नु उपयुक्त हुन्छ। ३. दूध नपिउने – ग्यास्ट्रिक भएकालाई दूधले फाइदा गर्दैन। पचाउन गाह्रो पर्ने भएकाले दूध नखानु नै बेस हुन्छ। यसको सट्टा दही र अन्य दूधबाट बनेको परिकार खानु राम्रो हुन्छ। ४. प्रशस्त पानी पिउने – लगातार पानी पिउँदा पेटमा ग्यास जम्मा हुन पाउँदैन र जिउमा समेत पानीको सन्तुलन कायम राख्छ