Wednesday, August 5

मनोरंजन

विहेपछि चलचित्रलाई माया मारेर बिदेसीएका ५ नेपाली नायिका

विहेपछि चलचित्रलाई माया मारेर बिदेसीएका ५ नेपाली नायिका

Posted in मनोरंजन
विहेपछि चलचित्रलाई माया मारेर बिदेसीएका ५ नेपाली नायिका नेपाली सिनेमा क्षेत्रमा नयाँ नायिकाहरुको आगमन भएसंगै पुराना नायिकाहरु पलायन हुने क्रम चलिरहन्छ । कुनै बेला निकै चलेका दर्शकको मन मष्तिस्कमा बस्न सफल प्राय जसो नायिकाहरुले विवाह गरिसकेका छन् । विवाहपछि पनि कति नायिका सिनेमा अझ सक्रिय छन् त कति आफ्नो श्रीमानसंग विदेश पलायन भइसेका छन् । ग्ल्यामर सिने नगरीमा विवाहपछि सक्रिय भएका नायिकाहरु निकै कम छन् । जुन हातमा गन्न सकिन्छ । हामीले केहि नायिकाहरूलाइ प्रस्तुत गरेका छाैँ । विपना थापा- कुनै समयकी व्यस्त तथा चर्चित नायिका हुन विपना थापा । उनले जन्मभूमि, अप्सरा, नाता रगतको, आगोे, तँ त साह्रै बिग्रिस नी बद्रि, मामा भान्जा, मीतिनी, शहिद गेट लगायत दर्जनौँ सिनेमामा काम गरिसकेकी छिन् ।थापाले भारतीय नागरिक आँशुतोष भारद्धाजसंग विवाह गरेकी थिइन् । विवाह गरेसंगै उनी भारत गएकी हुन् । हाल थापा
नायिका काजलले प्लास्टिक सर्जरी गरेर स्तनको आकार बढाएपछि खिचाएका तस्विर भाइरल

नायिका काजलले प्लास्टिक सर्जरी गरेर स्तनको आकार बढाएपछि खिचाएका तस्विर भाइरल

Posted in मनोरंजन
एजेन्सी । साउथ नायिका काजल अगरवालको चर्चा अस्ति भन्दा हिजो र हिजो भन्दा आज ब्यापक बन्दै गइरहेको छ । साउथकी नायिका भए पनि सुन्दरताका कारण उनको चर्चा विश्वका धेरै देशमा हुने गरेको छ । सन् १९८५ को जुन १९ मा मुम्बइमा जन्मेकी काजल खासगरी तेलेगु र तामिल फिल्महरुले सफलताको शिखरमा छन् । २००४ को क्यु हो गया ना’ नामक हिन्दी फिल्मबाट बलिउडमा पनि काजलले करिअर अघि बढाएकी उनी सबैभन्दा बढी चर्चित त्यतिबेला बनिन् जतिबेला उनले अफ्ना वक्षस्थल प्लास्टिक सर्जरी गरेर आकार बढाएपछिका उनका आर्कषक तस्विरहरु पछिल्लो समय भाइरल बनिरहेका छन् ।  
भारतमा टिकटकमाथि प्रतिबन्ध लागेपछि तनावमा सेलिब्रेटी, मलाइकाले यस्तो प्रतिक्रिया दिएपछि फ्यान रिसले बने आगो

भारतमा टिकटकमाथि प्रतिबन्ध लागेपछि तनावमा सेलिब्रेटी, मलाइकाले यस्तो प्रतिक्रिया दिएपछि फ्यान रिसले बने आगो

Posted in मनोरंजन
काठमाडौ, साउन ६ । चीन र भारतबीच सीमाक्षेत्रमा समस्या उत्पन्न भएसँगै लोकप्रिय एप्स टिकटकमाथि भारत सरकारले प्रतिबन्ध लगाएको छ । टिकटकले भने भारतीय टिकटक प्रयोगकर्ताका निजी गोपनीय तथ्याँक चीन सरकारलाई उपलब्ध गराएको भन्ने आरोप अस्वीकार गरेको छ । टिकटकमाथि प्रतिबन्ध लगाएपछि बलिउड अभिनेत्री मलाइका अरोराले खुशी व्यक्त गरेकी छिन् । उनले हालै इन्स्टाग्राममा तस्विर शेयर गर्दै आफूलाई खुशी लागेको बताएकी छिन् । उनले अब ‘टिकटकमा आश्चर्यलाग्दा भिडियोहरु हेर्ने नपर्ने बताएकी छिन् । टिकटक चीनको बाइट–डान्स कम्पनीले निर्माण गरेको हो । प्रधानमन्त्री नरेन्द्र मोदीको भारत सरकारले सोमबार अबेर ५९ वटा चिनियाँ मोबाइल एप्समाथि एकैसाथ प्रतिबन्ध लगाएको थियो जसमा टिकटक पनि समावेश छ । भारतमा टिकटकका करिब एक करोड २० लाख प्रयोगकर्ता छन् । टिकटकका चीन बाहेक सबैभन्दा बढी ग्राहक भारतमा रहेका छन् ।
चोभारमा जोखिम मोलेर वाग्मतीसँग सेल्फी

चोभारमा जोखिम मोलेर वाग्मतीसँग सेल्फी

Posted in मनोरंजन
६ साउन, काठमाडौं । दुई दिन लगातारको वर्षापछि काठमाडौं उपत्यकाका खोलानाला पनि निकै बढेको छ । काठमाडौंका वागमती र यसका सहायक खोलाहरुमा बाढी आउँदा अहिले वाग्मती नदीमा पानीको मात्रा धेरै बढेको छ । वागमती नदी काठमाडौं उपत्यकाबाट बाहिर निस्कने ठाउँ चोभारमा अहिले बाढी हेर्नेको ठूलो भीड लागेको छ । वागमती नदीको किनार र खोँचसम्म पुगेर पानीको सतह हेर्ने र फोटो खिच्ने युवायुवती धेरै देखिन्छन् । जोखिमपूर्ण भए पनि मानिसहरु नदीको बाढीलाई पृष्ठभूमिमा पारेर फोटो खिचाउन निकै उत्साहित देखिन्छन् ।
बलिउड अभिनेता सलमान खान खेत जोत्दै गर्दा यस्तो अवस्थामा भेटीए (भिडियो)

बलिउड अभिनेता सलमान खान खेत जोत्दै गर्दा यस्तो अवस्थामा भेटीए (भिडियो)

Posted in मनोरंजन
काठमाडौं, असार ५ । बलिउड अभिनेता सलमान खानले करोडौँ रकमको आलिसान गाडी चलाएको हामी सबैले देखेका छौँ । तर सलमान खान आँफै खेतमा गएर ट्याक्टर चलाएको एउटा भिडियो अहिले भाइरल बनिरहेको छ ।लकडाउनका कारण फिल्मका कामहरु नभएको मौका छोपी सलमानले अहिले आफ्नै फार्महाउसमा समय बिताइरहेका बेला आँफैले जोतीरहेका छन् । सलमान स्वयमले फार्महाउसमा समय बिताइरहेका तस्बिर र भिडियो सामाजिक सञ्जाल इन्टाग्राममा शेयर गरेसँगै अहिले भिडियो सामाजिक संजालमा भाइरल बनिरहेको छ । यसअघि सलमानसँग ज्याकलिन उनको फार्म हाउसमा समय बिताएकी थिइन् । यो नि पढ्नुहोस् काठमाण्डौ – को’रोनाको त्रास । डरको अगाडि मानवता कसरी मौन हुन्छ भन्ने कुरा भारतको कर्नाटकमा भएको एक घटनाले देखाएको छ । कर्नाटकको बेलगाम जिल्लाबाट मन चसक्क घोच्ने भिडियाे बाहिर आएको छ। एक महिला ठेलामा श्रीमानको श,वलाई बोकेर अन्तिम संस्कारको लागि जाँदैछिन् । सबैलाई को’
युवाहरुलाई लक्षित गर्दै गायिका ज्योती मगरको तीज गीत सार्वजनिक

युवाहरुलाई लक्षित गर्दै गायिका ज्योती मगरको तीज गीत सार्वजनिक

Posted in भिडियो, मनोरंजन
काठमाडौं / बेलाबेला चर्चा र विवादमा आइरहने चर्चित लोक तथा दोहोरी गायिका ज्योती मगरले यो बर्षको तीज कोसेली लिएर बजारमा आएका छन् । कोरोना महामारी र बन्दाबन्दी बिचपनि तीज गीत बजारमा ल्याउन होडबाजी चलिरहेको बेला गायिका मगरले युवा पुस्तालाई लक्षित गर्दै फरक शैलीको गीत म्युजिक स्टार नेपाल युट्युब च्यानलबाट डिजिटल बजारमा सार्वजनिक गरेका छन् । रोशन सिं को शब्द संगीतमा “राची पठाइदे’ बोलको गीतमा गायिका मगरले पछिल्लो समय तीजको नाममा बढ्दै गएको विकृति विसंगतिलाई झटारो हान्न खोजेको देखिन्छ । चर्चित भिडियो निर्देशक स्मृति तिमिल्सिना गुरु आमाले निर्देशन गरेको भिडियोमा गायिका ज्योती मगर लगायत अन्य थुप्रै कलाकारहरुको अभिनय देख्न सकिन्छ । भिडियो : https://youtu.be/CqjUVhHboPI
बाहुबलीका चर्चित स्टार प्रभाष र लोकप्रिय नायिका दीपिकाले एउटै फिल्ममा काम गर्दै

बाहुबलीका चर्चित स्टार प्रभाष र लोकप्रिय नायिका दीपिकाले एउटै फिल्ममा काम गर्दै

Posted in मनोरंजन
काठमाडौ, साउन ४ । बाहुबलीबाट लोकप्रिय बनेका चर्चित अभिनेता प्रभाष अब भने नयाँ चलचित्रमा अभिनय गर्ने भएका छन् । भारतिय मिडियाका अनुसार उनि अब बलिउड अभिनेत्री दीपिका पादुकोणसंग सँगै चलचित्रमा अभिनय गर्ने भएका हुन् ।उनिहरुहरु दुबैले पहिलो पटक चलचित्रमा एकैसाथ अभिनय गर्न पाँउदा निकै खुशी भएको बताएका छन् । त्यस्तै चलचित्रको नाम प्रभाष २१ रहने निर्माताले जानकारी दिएका छन् । आउने बर्षको अप्रिलदेखि छायाँकन सुरु गर्ने यस चलचित्रमा अन्य कलाकारको भने टुंग्गो लाएको छैन् ।
सोभित बस्नेत कड्किएको देखेर साम्राज्ञीले फर्काईन कडा जवाफ : रिक्सा चढ्यो भने म सानो हुन्छु ? (भिडियो सहित)

सोभित बस्नेत कड्किएको देखेर साम्राज्ञीले फर्काईन कडा जवाफ : रिक्सा चढ्यो भने म सानो हुन्छु ? (भिडियो सहित)

Posted in मनोरंजन
काठमाडौँ । आज भोली नेपालि सिने नगरी यतिबेला विवाद र आलोचनाको भुमरीमा मज्जैले फसेको छ । एक पछी अर्को कलाकार विवादमा तानिदा अब सिने नगरीको बाटो कता भन्ने प्रश्न खडा हुन थालेको छ । केहि साता देखि चर्किएको र पछिल्लो समय साम्य हुदै गएको साम्राज्ञी-भुवन काण्ड फेरी चर्चामा आउने देखिएको छ । विभिन्न अन्तरबार्तामा यस बिषयमा अभिव्यक्ति दिदै गरेका सोभितको कुरालाई लिएर साम्राज्ञी फेरी बोलेकी छन् । सोभिताले एक अन्तरबार्तामा साम्राज्ञीलाई गलत भन्दै भुवनको पक्षमा अभिव्यक्ति दिएका थिए । यद्धपि उनले यसअघि देखि नै भुवनको समर्थनमा बोल्दै आएका थिए । सोहि अन्तरबार्ता हेरेपछि साम्राज्ञीले सोभितालाई जवाफ फर्काएकी छन् । तर उनले फर्काएको जवाफ भने भुवन केसी संग चलेको काण्डमा भने हैन । हेर्नुस साम्राज्ञीले फर्काएको जवाफको जस्ताको तस्तै भिडियो ।
मध्यरातमा एक भिडियो सन्देश सार्वजनिक गर्दै नायक राजेश हमालले कलाकार दीपाश्री निरौलालाई माफि दिन आग्रह गरेका छन् । Rajeshhamal

मध्यरातमा एक भिडियो सन्देश सार्वजनिक गर्दै नायक राजेश हमालले कलाकार दीपाश्री निरौलालाई माफि दिन आग्रह गरेका छन् । Rajeshhamal

Posted in मनोरंजन
नायक राजेश हमालले कलाकार तथा निर्देशक दीपाश्री निरौलालाई माफि दिन सबैसँग आग्रह गरेका छन् । मध्यरातमा एक भिडियो सार्वजनिक गर्दै हमालले भनेका छन्–‘मेरो अनुरोध छ कि, यो राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि, मानवताका लागि अत्यन्तै सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई माफि दिनुहोला ।’ नले, एउटा कलाकारलाई आफ्नो क्षमता पस्किन सधै प्रेरित गर्न पनि दर्शकसँग अपिल गरेका छन् । उनले भने–‘यहाँहरुबाट सकारात्मक प्रतिक्रियाको अपेक्षा राख्दछु । कलाकारहरुलाई अगाडि बढ्ने सहज वातावरण प्रदान गरिरहनुहुनेछ भन्ने आशा राख्दछु । हामी कलाकारहरुलाई प्रेरित गर्दै गर्नुहोला ।’ नायक हमालले आफू संलग्न भएको कला क्षेत्र विभिन्न वादविवादमा फसेको भन्दै दुख पनि व्यक्त गरेका छन् । उनले भनेका छन्–‘मलाई लक्षित गरेर कसैले आफ्नो भनाई राख्नुभयो । भनाई सुनिसकेपछि ठाडो प्रतिक्रियाहरु आएका छन् । तर, अर्को तहबाट हेर्दा
दिपा श्री निरौलाले अभिभाबक खोज्दा तुच्छ गालि गलौंज किन सुन्नुपर्यो ?

दिपा श्री निरौलाले अभिभाबक खोज्दा तुच्छ गालि गलौंज किन सुन्नुपर्यो ?

Posted in मनोरंजन
काठमाडौँ/ केहि दिन यता महानायकको बिषयलाइ लिएर सामाजिक संजालमा भाइरल भईरहेकी दिपा श्री निरौलालाइ एउटा अभिव्यक्तिको कारणले गर्दा तुच्छ गालि गलौंज तथा अपशब्द सुन्नु परेको छ । यो आम नेपाली चलचित्र क्षेत्रको लागि शुभ संकेत भने पक्कै होइन, अभिव्यक्ति स्वत्रन्त्रता नैसर्गिक अधिकार हो भने कुनै पनि बिषयमा छलफल गर्न तथा बोल्न पाउनु सम्पूर्ण नागरिकको हक हो । दिपा श्री निरौला एक अभिनेत्री मात्र नभएर निर्माता निर्देशक तथा आम नेपाली नागरिक समेत हुन् । उनि कलाकार मात्र नभएर एक नारि हुन् भने कसैको छोरी पनि हुन् । बिगत ३ दशक देखि नेपाली चलचित्र क्षेत्रमा निरन्तर सक्रिय रहेर चलचित्र क्षेत्रको बृहत्तर हितको लागि उनले पनि योगदान पुर्याउदै आएकी सर्बबिधितै छ । दिपा श्री निरौलाको एक टेलिभिजन अन्तरबार्तामा महानायक होइन भनेको शब्द छैन ! महानायक हुनुहुन्छ र भनेको शब्दलाइ लिएर धेरै टिका टिप्पणीहरु आईरहेको छन् भने