Tuesday, October 27

दुर्घटना

मुन्द्रेको कमेडी क्लब सिजन -२ भाग दुइ – हेर्नुहोस भिडियो

मुन्द्रेको कमेडी क्लब सिजन -२ भाग दुइ – हेर्नुहोस भिडियो

Posted in कला /मनोरंजन, दुर्घटना, मनोरंजन
निशान भट्टराईको स्वरमा आयो 'छक्का पञ्जा ३' को अर्को गीत काठमाडौं : पहिलो नेपाल आइडलका फस्ट रनरअफ निशान भट्टराईले 'छक्का पञ्जा ३' को गीत गाएका छन् । फिल्मको दोस्रो गीतको रुपमा आइतबार ‘पछि उमेर ढल्किन्छ, फेरि कालै पल्किन्छ’...... बोलको गीत र भिडियो सार्वजनिक भएको हो।’ गीतमा निशान भट्टराईसँगै र एन्जिला रेग्मीको स्वर रहेको छ । अर्जुन पोखरेल र दीपकराज गिरीको रचना रहेको गीतमा अर्जुन पोखरेलले संगीत गरेका छन भने गीतको एरेन्जर महाराज थापा रहेका छन् । कविराज गहतराजले कोरियोग्राफी गरेको भिडियोमा दीपकराज गिरी, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, बुद्धि तमाङको अभिनय देख्न सकिन्छ। छक्का पञ्जा ३ को गीत ‘पहिलो नम्बरमा’ एक महिना अघि नै सार्वजनिक भइसकेको छ । केही महिनाअघि सार्वजनिक गरिएको निशानको एकल स्वरमा रहेको ‘भुन्टी’ बोलको गीत निकै लोकप्रिय बनिरहेको छ। नेपाल आइडलबाट थुप्रैको
कसरी भएको थियो गायक निशान भट्टराईको कार दुर्घटना ?

कसरी भएको थियो गायक निशान भट्टराईको कार दुर्घटना ?

Posted in दुर्घटना
२९ पुस, काठमाडौं । गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी निधन भएको छ । दरबारमार्गस्थित बानथाई रेस्टुरेन्टबाट मंगलबार राति निवास फर्कने क्रममा भट्टराईले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना भएकाे थियाे । जसमा भट्टराई गम्भीर घाइते भएका थिए । लगत्तै उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा त्यही उनको निधन भएको हो । संगीतकार मिलन मोक्तानले दुर्घटनामा घाइते भट्टराईलाई ट्रमा सेन्टरमा उपचारका लागि लगिए पनि चिकित्सकले मृत घोषित गरेको अनलाइनखबरलाई जानकारी दिए । भट्टराई ४० को दशकको अन्त्यतिर उदाएका गायक हुन् । खासगरी गजल गायकीका कारण उनी चर्चित थिए । स्टेजसँगै होटल रेस्टुरेन्टहरूमा उनले गजल गाउँदै आइरहेका थिए । धरान स्थायी ठेगाना भएका भट्टराई गायिका लोचन भट्टराईका भाइ हुन् ।
गोङबुमा छोराको जन्मदिनमै संखरलाई यसरी मारेको रहेछ- भिडियो सहित

गोङबुमा छोराको जन्मदिनमै संखरलाई यसरी मारेको रहेछ- भिडियो सहित

Posted in दुर्घटना
यो पनि पढ्नुहोस स्कुल बस दुर्घटना हुँदा ६ जनाको अवस्था गम्भिर साउन ९, काठमाडौं । भतmपुरमा स्कुल बस दुर्घटना भएको छ । दुर्घटना २८ जना घाइते भएका छन भने घाईते मध्ये ६ जनाको अवस्था गम्भीर छ । भतmपुरको नगरकोटबाट काठमाडौ आउँदै गरेको बा १ ख ६७४६ जनमैत्री कलेज कुलेशवरको स्कुल बस भतmपुरको रातापाटी नजिकै दुर्घटना भएको हो । दुर्घटना हुँदा २५ विद्यार्थी, २ जना शिक्षक र एक सहचालक घाइते भएको प्रहरीले जनाएको छ । गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौं ल्याईएको छ भने २२ जनाको भतmपुर अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको यकिन कारण पत्ता नलागेको र बसका चालक फरार रहेको प्रहरीले बताएको छ । यो पनि पढ्नुहोस स्कुल बस दुर्घटना हुँदा ६ जनाको अवस्था गम्भिर साउन ९, काठमाडौं । भतmपुरमा स्कुल बस दुर्घटना भएको छ । दुर्घटना २८ जना घाइते भएका छन भने घाईते मध्ये ६ जनाको अवस्था गम्भीर छ । भ
नयाँबजार फलफूल चोकमा ग्यास सिलिन्डर विस्फोट, ११ घाइते

नयाँबजार फलफूल चोकमा ग्यास सिलिन्डर विस्फोट, ११ घाइते

Posted in दुर्घटना, समाचार
काठमाडौँ — काठमाडौंको सोह्रखुट्टे/नयाँबजार क्षेत्रको फलफूल चोकमा बिहीबार दिउँसो ११ः५० मा शक्तिशाली विस्फोटको आवाज सुनियो । अति व्यस्त ठाउँमा विस्फोट भएकाले मानिसमा कोलाहल मच्चियो । केही मिनेटमै फलफूल चोकमा स्थानीय र बटुवाको भीड लाग्यो । आपराधिक गतिविधिमा संलग्नबाट विस्फोट भएको वा अरू नै भन्नेमा अन्योल हुँदा झनै त्रास फैलिएको थियो । विस्फोट भएको ठाउँबाट केही पर महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको कार्यालय छ । विस्फोटको आवाजसँगै प्रहरी पनि चनाखो बनेको थियो । केहीबेरमै फलफूल चोक नजिकैको ४ तले घरमा धूवाँको मुस्लोसँगै आगो लागेको देखियो । उक्त घर नीलकुमारी क्षत्रीको हो । घरबाट चिच्याउँदै मानिस बाहिर निस्किए विस्फोटमा परी घाइते भएका ११ जनालाई प्रहरी र स्थानीयले चिरायु, पिपुल्स, स्टार र मनमोहन अस्पताल पुर्‍याए । अनि प्रहरी र सेनाको टोलीले घटनास्थल घेराउ गरेर अनुसन्धान अघि बढाए । उपचारपछि
एम्बुलेन्स दुर्घटना : दुई जनाको मृत्यु, गर्भवती सहित दुई घाइते

एम्बुलेन्स दुर्घटना : दुई जनाको मृत्यु, गर्भवती सहित दुई घाइते

Posted in दुर्घटना
स्याङजा : काठमाडौंबाट चापाकोट नगरपालिका जाँदै गरेको बा २ झ ४०११ नम्बरको एम्बुलेन्स दु’र्घटना हुदाँ दुई जनाको मृ’त्यु भएको छ भने दुई जना ग’म्भीर घा’इते छन्। काठमाडौंमा बि’रामी छोडेर चापाकोटका २८ वर्षीया गर्भवती महिलालाई घर लिएर फर्केको ए’म्बुलेन्स आ’इतबार बिहान वालिङ् नगरपालिका- ५ स्थित चापाकोट जाने भित्री सडकमा दु’र्घटना भएको हो। मृ’त्यु हुनेमा चापाकोट- १० का २५ वर्षीय श्याम पंगेनी र चापाकोट-९ का ३५ वर्षीय भानुभक्त गैह्रे रहेको प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए। उनीहरु दुबैको वालिङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृ’त्यु भएको अधिकारीले बताए। घा’इते भएका ३१ वर्षीय एम्बुलेन्स चालक सुरेन्द्र भण्डारी, ३२ वर्षीय पवित्रा पोखरेललाई थप उपचारको लागि पोखरा पठाइएको छ। एम्बुलेन्समा सवार चारै जना चापाकोटका हुन्। एम्बुलेन्स स’डकबाट अन्दाजी २ सय ५० मिटर तल खसे
राती खाना खाएर सुते’का १७ जना नि’द्राबाट बि’उझिन न’पाउँदै प’हिरोमा प’रेर बे’पत्ता,

राती खाना खाएर सुते’का १७ जना नि’द्राबाट बि’उझिन न’पाउँदै प’हिरोमा प’रेर बे’पत्ता,

Posted in दुर्घटना, समाचार
अछाम, ४ साउन । २२ घरका १७ जनाका करोडौ स’पना ए’करा’तको बा’ढीले ब’गाएको छ । मंगलवार राति अछामको रामारोशन गाउँपालिकामा आएको बा’ढीले २२ घ’रसहित १७ जना बे’पत्ता भएका छन् । मंगलवार रा’ति खाना खाएर सुतेका १७ जना नि’द्राबाट बि’उझिन न’पाउँदै बे’पत्ता हु’नुप¥यो । बे’पत्ता १७ मध्ये ११  जना  मृ’त अ’वस्थामा भ’टिए भने ३ जनाको अझै सनाखत हुन सकेको छैन । भौगोलिक वि’कटताले सदरमुकामदेखि टाढा रहेको रामारोशन गाउँपालिकाले यो वर्ष बा’ढीबाट करोडौंको क्ष’तिका साथै ठू’लो संख्यामा मा’नवीय क्ष’ति बे’होर्नुप¥यो । सैनिबजारमा होटेल व्यवसाय गरी बसोबास गर्ने नन्दसिंह साउदको सात जनाको परिवार पू’रै ब’गेको छ । नन्दसिंह साउदसहित पत्नी गंगा, छोरी कविता बुढा साउद, छोरा नवीन, रुपेश, नातिनी प्राप्ति र बीमा तथा बुहारी जोगालाई बा’ढीले ब’गाएको छ । ’ नन्दसिंह साउदको हजारौ सपनासहितको परिवार मंगलवारको बाढीले ए’करातमै ब’गाएको छ
बैतडीमा हाइस दुर्घ’टना : सात जना घा’इते, दुई ग’म्भीर

बैतडीमा हाइस दुर्घ’टना : सात जना घा’इते, दुई ग’म्भीर

Posted in दुर्घटना, समाचार
बैतडी : बैतडीमा हाइस दुर्घटना हुँदा सात जना घाइते भएका छन्। दशरथचन्द राजमार्ग अन्तरगत बैतडीको पाटन नगरपालिका-६ लामाखेतमा बुधबार साँझ हाइस दुर्घटनामा परेको हो। घाइते भएका सात जनामध्ये दुई जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी नायव निरीक्षक बीरभद्र खडायतले जानकारी दिए। annapurna post चालकसहित १८ जना सवार रहेको हाइस दुर्घटना हुँदा साहु डडेल्धुराको अमरगढी नगरपालिका- ७ का शेर बहादुर शाह र दार्चुलाको शैल्यशिखर नगरपालिका ९ का बिस्ना जोशी गम्भीर घाइते भएका छन्। दुर्घटनामा दार्चुलाको शैल्यशिखरकै ३९ वर्षीय नवराज जोशी, ४२ वर्षीया लक्ष्मी जोशी, ३९ वर्षीय जयदेव जोशी, ४२ वर्षीय पल्लभ जोशी पनि घाइते भएका छन्। घाइतेमध्ये गाडी साहु शेरबहादुर र बिस्नाको अवस्था गम्भीर रहेको प्रहरी जनाएको छ। उनीहरुलाई उपचारको लागि कोहलपुर रेफर गरिएको छ। अन्य घाइतेहरुको पाटनमा उपचार भइरहेको छ।
पहिरामा परेर आज एकै दिन १७ को मृत्यु, २८ बेपत्ता!

पहिरामा परेर आज एकै दिन १७ को मृत्यु, २८ बेपत्ता!

Posted in दुर्घटना
काठमाडौं । मुलुकका विभिन्न क्षेत्रमा पहिरामा परेर आज एकै दिन १७ जनाको मृत्यु भएको छ। अन्य २८ जना बेपत्ता छन्।सबैभन्दा ठूलो पहिरो सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा खसेको छ।त्यसगाउँमा मात्रै १० जनाको मृत्यु भएको र अन्य २८ जना बेपत्ता रहेका गृहमन्त्रालयअन्तर्गत राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख मुरारी ओस्तीले जानकारी दिनुभयो। बेपत्ता भएकाको खोजी जारी छ। स्थानीयवासीले जोखिम क्षेत्र पहिचान गरी उच्च सावधानी अपनाउँदै आए पनि अन्ततः पहिराबाट जोगिएनन्।स्थानीय प्रशासनलाई ज्ञापनपत्र बुझाउँदै बस्ती व्यवस्थापन गर्न मागसमेत गरे पनि सुनुवाइ हुन सकेको थिएन।आजै सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री रामबहादुर थापाले पहिराग्रस्त क्षेत्र पुगेर स्लथगत अनुगमन गर्नुभएको छ।पाँच घाइतेलाई उपचार गरेर अस्पताल ल्याइएको छ। यस्तै सरकारबाट टेन्ट त्रिपालसहित केही राहत सामग्रीसमेत पुर्याइएको छ।
सिन्धुपाल्चोक पहिरो अपडेट : ३५ जना बेपत्ता, ४ घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौँ पठाइयो

सिन्धुपाल्चोक पहिरो अपडेट : ३५ जना बेपत्ता, ४ घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौँ पठाइयो

Posted in दुर्घटना, समाचार
सिन्धुपाल्चोक, ३० साउन । लिदीबाट पहिलो चरणमा चार सिकिस्त घाइतेलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौँ पठाइएको छ । अन्यको उद्धार जारी रहेको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो । पहिरो गएका क्षेत्रमा सभामुख अग्निप्रसाद सापकोटालगायतको टोली उद्धारका लागि आएको र चार नेपाली सैनिक र एका इञ्जिनीयरलाई त्यसतर्फ पठाइएको छ । त्यस्तै रेडक्रस पनि राहत सामग्री लिएर घटनास्थल जाँदै गरेको रेडक्रस सिन्धुपाल्चोकका मन्त्री कमलचरण कक्षपतिले जानकारी दिनुभयो । जुगल गाउँपालिका– २ लिदीमा आज बिहान भीषण पहिरो जाँदा कम्तीमा ३५ जना बेपत्ता भएको स्थानीयवासीले जानकारी दिएका छन् । लिदीको लामाचौरमा बस्तीभन्दा कम्तीमा चार सय मिटर माथिबाट आएको पहिराले २८ घर पुरेको स्थानीयवासीको भनाइ छ । आज बिहान करीब साढे ६ बजेतिर गएको पहिरामा पुरिएकामध्ये पाँच घरका मानिस सम्पर्कविहीन भएको जुगल गाउँपालिका
सिन्धुपाल्चोक पहिरोका दर्दनाक दृश्यहरु (फोटोफिचर)

सिन्धुपाल्चोक पहिरोका दर्दनाक दृश्यहरु (फोटोफिचर)

Posted in दुर्घटना, समाचार
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक पहिरोमा परी ३६ जना वेपत्ता भएका छन्। हालसम्म कसैको पनि शव निकाल्ने काम भएको छैन। ५ जना गम्भिर घाइते भएकालाई हेलिकोप्टरबाट उद्दार गरी चौतारा पुर्‍याइएको छ। पहिरो गएका क्षेत्रमा सभामुख अग्निप्रसाद सापकोटालगायतको टोली उद्धारका लागि आएको र चार नेपाली सेनालाई त्यसतर्फ पठाइएको छ उनले जानकारी दिए । त्यस्तै रेडक्रस पनि राहत सामग्री लिएर घटनास्थल जाँदै गरेको रेडक्रस सिन्धुपाल्चोकका मन्त्री कमलचरण कक्षपतिले जानकारी दिए। जुगल गाउँपालिका– २ लिदीमा शुक्रबार बिहान भीषण पहिरो जाँदा कम्तीमा ३५ जना बेपत्ता भएको वडा अध्यक्ष लामाले जानकारी दिए। लिदीको लामाचौरमा बस्तीभन्दा कम्तीमा चार सय मिटर माथिबाट आएको पहिराले २८ घर पुरेको उनको भनाई छ। आज बिहान करीब साढे ६ बजेतिर गएको पहिरामा पुरिएकामध्ये पाँच घरका मानिस सम्पर्कविहीन भएको जुगल उनले जानकारी दिए। पहिरामा घर पुरिएकाहर