Friday, September 18

शरीरको कुन अंगमा भएको कोठीले कस्तो अर्थ राख्छ ! यो पढेर थाहपाउनुहोस्.

May 16, 2020 397

मानिस भएर जन्मेपछी शरी’रको कुनै न कुनै ठाउँमा कोठी हुन्छन् । हस्तरेखा विज्ञानमा कुनै कोठी लाई कष्द’प्रद र अशुभ मानिन्छ भने कुनै कोठी शुभ र लाभदायक मानिन्छ ।

यदि खा’स अंगमा कोठी आएमा त्यो शुभ मानिने र धन’प्राप्तीको अवसर मिल्ने गर्छ । यस्तो व्यक्तिमा मानसम्मान र सुखमय जीवनको सम्भावना रहन्छ ।

समुन्द्र शास्त्र’का अनुसार तपाइँको नाइटो’को वरिपरी कोठी आएमा शुभ र फलदायी मानिन्छ । यस्ता कोठीका कारण तपाइँको जीवनमा सुखसमृद्धि प्राप्त हुने योग रहन्छ ।पैतालाको औं’लामा को’ठी आएमा सम्पन्नताको योग रहन्छ र मान’सम्मानको अवसर मिल्छ ।

कानको माथि कोठी आएमा ज्ञानी र बुद्धिमान हुने मानिन्छ । यिनीहरु आफ्नो ज्ञान र बुद्धि’का कारण धेरै धन’आर्जन क्षम’ता राख्छन् ।ढाड पछाडि कोठी भए’को ब्यक्ति महत्व’कांक्षी र भौतिकवादी हुने मान्यता छ । यिनीहरु धन जोगा’उनु भन्दा कमाउ’नतिर लाग्ने र खर्चालु हुने मान्यता छ । यिनीहरु विलासीपूर्ण जीवन विताउन चाहन्छन् ।

महिलाको कुन अंग’मा हुने कोठीले के संकेत गर्छ :

शास्त्रमा भनेको छ कि हाम्रो शरीर’मा रहेका विभिन्न चिन्ह’को अर्थ हुन्छ । शरीरमा हुने चिन्हलाई कोठी पनि भनिन्छ ।

कहाँ कोठी भयो भने शुभ कहाँ भए अशुभ

हरेक ब्यक्तिको शरीरको कुनै न कुनै भाग’मा कोठी हुन्छ । अधिकाँशको जन्मिदा नै यस्तो को’ठी हुन्छ । कसैको गाला’मा हुन्छ त कसैको शरीरमा हुन्छ । यस्ता चिन्हले हाम्रो भविष्य र चरित्र पनि बता’उने शास्त्रमा उल्लेख छ ।

हत्केलामा भएका कोठी कुन शुभ कुन अशुभ

महिला’को शरीरमा हुने कोठीको अर्थ’बारे यहाँ चर्चा गरिएको छ ।

गालामा हुने कोठी

गालाको दायाँ भागमा हुने कोठी’लाई शुभ मानिन्छ । यसले तपाइँलाई खराव नजरबा’ट बचाउने विश्वास गरिन्छ । बाया तिर’को कोठी भने अशुभ हुन सक्ने ठानिन्छ ।

निधारमा कोठी

निधा’रमा कोठी हुनेलाई टेन्स’न हुने मा’निन्छ । निधारको बायाँ भागमा हुने कोठीले जीवनमा कष्ट र तनावको संकेत गर्छ । तर दायाँ भागमा कोठी भएमा भने यसले सुख र खुशी दिने मानि’न्छ ।

आँखी भौंमा कोठी

आँखी भौंको बि’चमा कोठी भएमा यो शुभ मानिन्छ । यसले दाम्पत्य जीवन सुखद् हुने संकेत गर्छ ।

ओंठमा हुने कोठी

ओंठमा हुने कोठी कामुक’ताको प्रतिक मानिन्छ । यसले जीवन विलाशी हुने संकेत पनि गर्छ । यस्ता महिला का’मुक हुने मानिन्छ । यस्ता महिलाले अरुलाई फसाउने समेत मा’निन्छ ।

नाकमा कोठी

नाकमा कोठी हुने महिला झगडालु हुन्छन् । यसले साना साना विषयमा पनि असझमदारी उत्पन्न हुने संकेत गर्छ । यद्यपी’ नाक’मा कङ्कोठी हुने महिला मेहनती हुन्छन् । नाक’को दायाँ कोठी भएमा भने यस्ता महिला शान्त र सुशील मानिन्छन् ।

चिउँडोमा कोठी

महिलाको चिउँडो’मा हुने कोठीले पैसा धेरै हुने संकेत गर्छ । यहाँ कोठी हुने महिला धनी हुन्छन् । यस्ता महिला’लाई पैसाको कुनै कमी हुँदैन ।

तिग्रामा हुने कोठी

कुनै पनि महिला’को तिग्रा वा गुप्ता’ङ्ग नजिक कोठी छ भने उनीहरु विपरित लिङ्गी’लाई धेरै आकर्षित हुने गर्छन् ।

नाइटोमा हुने कोठी

महिला’को नाइटोमा कोठी हुनु शुभ मानिन्छ । यसले महिला समृद्ध र धनवान हुने संकेत गर्छ’ । तर पेटमा हुने कोठी’मा भने अशुभ मानिन्छ ।

पिठ्यूमा कोठी

कुनै पनि महि’लाको पिठ्यूमा कोठी छ भने त्यस्ता म’हिला रोामान्टिक हुन्छन् । यस्ता महिला पैसा कमाउने र खर्च गर्ने समेत हुन्छन् ।

छातीमा कोठी

महिलाको छातीमा कोठी छ भने त्यस्ता महि’ला प्रशन्न रहने स्वभावका हुन्छन् । उनीहरुलाई विभिन्न परिकार भोजन गर्न मन पर्छ ।

विभिन्न धर्मग्रन्थ को सहयोगमा

प्रतिकृया दिनुहोस्