बुधबार १४ माघ २०७७

यो पनि पढ्नुहोस्

काठमाडौँ – अदुवा हाम्रो भान्सामा दैनिक प्रयोग हुने चिज हो। परिकारलाई स्वादिलो बनाउन प्रयोग गरिने अदुवाले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा गर्छ । अदुवाले विभिन्न रोगहरुबाट बचाउन सहयोग गर्छ तर कुनै बेला यो फाइदाजनक पनि हुँदैन ।

यसलाई परम्परागत र वैकल्पिक औषधीको रुपमा प्रयोग गरिन्छ । तर कुनै यस्ता समस्या भएकाले भने यसको सेवन गर्नुहुँदैन । अदुवा मधुमेहका बिरामीले सेवन गर्नुहुँदैन । अदुवा धेरै सेवन गर्दा रगतमा सुगरको मात्रा बढ्ने गर्छ ।

त्यस्तै महिलाहरुलाई महिनावारीको समस्या छ भने पनि अदुवाको सेवन गर्नुहुँदैन । क्तचापका बिरामीले पनि अदुवाको सेवन र्गाु फाइदाजनक मानिदैन । तपाईलाई पेटको कुनै समस्या छ भने पनि भुलेर पनि अदुवा सेवन नगर्नुहोस् यसले शरीरमा एसिडको मात्रा बढाउछ ।

यदी मोटो हुने रहर छ भने पनि यसको सेवन नर्गाु नै राम्रो हुन्छ । तपाईले कुनैको औषधि सेवन गरिरहनु भएको छ भने पनि अदुवा सेवन नगर्नुहोस् किनकी यसले झन समस्या ल्याउछ । त्यस्तै रगतसम्बन्धी कुनै समस्या भए पनि यसको सेवन गर्नुहुँदैन ।

१३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया