Sunday, September 27

Breking News थप नौ जनामा संक्रमण पुष्टि, संक्रमितकाे संख्या २५८ पुग्यो

May 15, 2020 276

काठमाडौं। पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप ९ जानमाक संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या २५८ पुगेको छ ।

मकवानपुरमा पहिलो पटक कोरोना संक्रमण देखिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरेको परीक्षणमा ३७ वर्षका पुरुषमा स‌ंक्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५८ पुगेको छ ।

प्रतिकृया दिनुहोस्