Wednesday, September 30

काठमाण्डौमा आज कल्पना नगरेको घटना घट्यो, जसले त्रसित बनायो !

May 15, 2020 1758

मेन कुरा एकदमै ठुलो पानि पर्यो।।

काठमाडौं । कोरोना संक्रमित बढेपछि शुक्रबारदेखि काठमाडौंमा लकडाउन थप कडाइ गरिने भएको छ। बिहीबार गृह मन्त्रालयले
काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूसँग छलफल गरेर शुक्रबारदेखि लकडाउन कडा बनाउने निर्णय गरेको हो।

भोलिदेखि आवातजावातको चेकिङमा थप कडाइ गरिने बैठकमा सहभागी एक प्रमुख जिल्ला अधिकारीले बताए ।

वासिंटन : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरसको खोप उपलब्ध भएपछि वितरण गर्न सेनालाई परिचालन गरिने बताएका छन् ।

२०२० को अन्त्यमा खोप वितरण गर्न सक्षम हुने भन्दै उनले यसका लागि सेनालाई तयार पारेका हुन् । ‘तपाईँलाई थाहा छ, यो खोप दिने काम ठूलो हो, हाम्रो सेना यसका लागि परिचालन हुन्छ । वर्षको अन्त्यमा हामी धेरै भन्दा धेरै जनताहरुलाई तिव्र रुपमा यो वितरण गर्नेछौँ,’ फक्स न्युजका लागि अन्तर्वार्तामा ट्रम्पले भने ।

२०२० को अन्त्यसम्ममा खोप तयार भइसक्ने ट्रम्पको विश्वास छ । र यसको वितरण अमेरिकाले गर्ने उनको भनाइ छ । ह्वाइट हाउसले ३०० मिलियन खोप पहिलो चरणमा तयार गर्ने लक्ष्य बनाएको पनि बताइएको छ ।

 

प्रतिकृया दिनुहोस्