Sunday, October 25

लकडाउनमा साथीहरुसंग पार्टी गरेको भिडियो बाहिरिएपछि रबिले यस्तो भने, फर्काए जवाफ खास बास्तबिकता यस्तो रहेछ

May 15, 2020 669

काठमाडौं । कोरोनाको त्रास दिन प्रतिदिन बढ्दो छ । नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगिसकेको छ । केही दिनयता शान्त रहेका उपत्यकाबासी मंगलबार फेरि कोरोना संक्रमितका थपिएपछि त्रसित बनेको छन् । सरकारले ५१ दिनयता जारी गरेको लकडाउनको अवधि जेठ ५ गतेसम्म कायम रहनेछ । यो लकडाउनमा सरकारले भोज भतेर, सभासम्मेलन, पार्टी लगायत धेरै व्यक्ति भेला हुने गतिविधिका गर्न समेत निषेध गरेको छ ।

तर, हाम्रा केही चर्चित कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, पुजा शर्मा, किरण केसी, अनुराग कुँबर, निकिता पौडेल, संचारकर्मी रवि लामिछाने, उत्सव रसाइलीलगायतले भने एकठाउँमा भेला भएर पार्टी गरेका छन् । हेर्नुहोस यस्कॉ जवाफमा रविले के भने त ? –

प्रतिकृया दिनुहोस्