Tuesday, September 29

Breaking news भखरै प्राप्त समाचार अनुसार लकडाउनमा मशाल जुलुस

May 14, 2020 718

फिदिम : भारतले सीमा अतिक्रमण गरेको विरोधमा नेपाल विद्यार्थी संघ पाँचथरले फिदिम बजारमा मशाल जुलुस निकालेको हो। लकडाउनको प्रवाह नगरी विद्यार्थीहरुले बिहीबार साँझ मशाल जुलुससहित प्रदर्शन गरेका हुन्। जुलुसलाई प्रहरी र सशस्त्र प्रहरीको टोलीले तितरबितर बनाएको थियो।

विद्यार्थीले भारतले अतिक्रमण गरेको लिपुलेक, कालापानी, लिम्पियाधुरा र पाँचथरको फालेलुङको सिमाक्षेत्रमा भारतले कब्जा गरेको जमिन नेपालको हो भन्दै नारा नगाएका थिए।

प्रतिकृया दिनुहोस्