Tuesday, September 29

दुबईबाट १९१ यात्रु बोकेर उडेको विमान केरलामा दु’र्घटना! दुई पाइलटसहित ११ को मृत्यु, ५० यात्रु घाइते

August 8, 2020 221

काठमाडौं / भारतको केरलामा १९१ यात्रु सवार विमान दु’र्घटना भएको छ। दुबईबाट यात्रु लिएर आएको एयर ईण्डिया एक्सप्रेसको बोईंग–७३७ विमान केरलाको कालीकटमा दु’र्घटना भएको बीबीसीले जनाएको छ।

विमानमा चालकदलका सदस्य सहित १९१ जना यात्रु सवार थिए। उक्त विमान कारीपुर एयरपोर्टमा ल्याण्ड गर्ने क्रममा रनवेमा चि’प्लिएर अगाडी गएको छ।

विमानमा क्ष’ती पुगेको छ तर यसमा आ’गला’गी भने नभएको बताइएको छ। उ’द्धारको काम जारी रहेको छ र हताहतको जानकारी बाहिर आएको छैन।थप विवरण आउन बाकि (फाइल तस्बिर )

प्रतिकृया दिनुहोस्