Wednesday, September 30

कोरोना संक्रमणबाट बच्न-बचाउन यामाहाको सो-रुममा उच्च सतर्कता

August 6, 2020 112

२१ साउन, काठमाडौं । सामान्तया कोरोना संक्रमण देखियो भने सकेसम्म लुकाउने चलन छ । निजी क्षेत्रका व्यवसायिक र्फम प्रतिष्ठानहरुका कुनै कर्मचारीहरुमा कोरोना देखियो भने त झन् सकेसम्म बाहिर थाहा हुनै दिँदैनन् ।

कोरोना संक्रमणबाट सतर्क हुनका लागि पनि यदि कसैलाई कोरोना लागेको छ भने जानकारी दिनुपर्छ । तर, व्यवसायमा असर पर्ला कि भनेर धेरै प्रतिष्ठानहरुले सूचना लुकाउँछन् । तर, एमएडब्लू भने फरक देखियो । एमएडब्लुको कार्यालयमा गत आइतबार एक जनामा कोरोना संक्रमण देखियो । Source: onlinekhabar.com

प्रतिकृया दिनुहोस्