Tuesday, September 29

वीरगञ्जको कोरोना अस्पतालमा एक पुरुषको मृत्यु, रिपोर्ट आउन बाँकी

August 6, 2020 113

२२ साउन, वीरगञ्ज । वीरगञ्जको अस्थायी कोरोना विशेष अस्पतालमा एकजनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका– १० आदर्शनगरका ५६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

मधुमेह र मुटुरोगी उनी श्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई साउन २२ गते साँझ नारायणी अस्पताल अन्तर्गतकाे कोरोना विशेष अस्पताल गण्डकमा भर्ना गरिएको थियो । अवस्था गम्भीर बन्दै गएपछि गएराति १० बजेतिर भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो । source:nOnlinekhabar

 

प्रतिकृया दिनुहोस्