Wednesday, September 23

शिशु प्रकरण : भाग्य न्यौपानेले माफी माग्दै लेखे यस्तो .. ( पुरा पढ्नुहोस्)

August 5, 2020 192

काठमाडौं २१ साउन गत साउन १२ गते सोमबार कपनको चौरमा कार्टुनमा शिशु भेटिएको खबर एकाएक झुटो साबित भएपछि यतिबेला सामाजिक सञ्जाल तातिएको छ ।

यसै प्रकरणलाई लिएर युट्युबर भाग्य न्यौपानेको पनि चर्चा भइरहेको छ । न्यौपानेले मंगलबार बिहान केयर बालगृहमा पुगेर आफू मार्फत सहयोग गरिएको रकम फिर्ता लिएका थिए ।

भाग्य न्यौपानेले यस्तो लेखेका छन् :

पछिल्लो समय तात्तातो खबरको युट्युब च्यानलमा अपलोड भएको पुष्पा अधिकारिको अन्तर्वार्तालाई लिएर धेरैले समालोचनात्मक प्रतिक्रिया दिनुभएको छ।

उक्त अन्तर्वार्तामा धेरैले संवेदनशील विषय महिलालाई दुर्यव्यवहार र पत्रकारको आचारसंहिता को कुराहरु उठाउनुभएको छ, यस्तो संवेदनशील बिषयलाई उक्त अन्तर्वार्तामा जोडिएकोले मेरो उक्त प्रतिक्रियाप्रती ध्यानाकर्षण भएको छ।

प्रतिकृया दिनुहोस्