Monday, October 26

यिनै हुन ति आमा ! पहिलोपटक आइन मिडियामा: भिडियो हेर्नुहोस

August 4, 2020 456

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ, पुरा हेर्नुहोला । सिन्धुपाल्चोकको मेलम्ची बजारमा आइतबार राति आएको प हिरोमा परी ज्या न गु माएका ७ जनाको श व फेला परेको छ। मेलम्ची नगरपालिका-११ का वडाध्यक्ष रूद्रप्रसाद दुलालका अनुसार सोमबार बिहानसम्म ७ जनाको श व निकालिएको हो। ‘प हिरोमा परेका अर्का एक जनाको पनि हामी खोजी गर्दैछौं,’ उनले भने।

मेलम्ची बजारको छेउमा कर्भड हल बनाउन आएकाहरू वीरगन्ज र भारतका मजदुरहरू प हिरोमा परेको वडाध्यक्ष दुलालले जानकारी दिए। ज्या न गु माउनेहरू सबै पुरूष हुन्।
धेरै जना वीरगन्जका हुनुहुन्छ, दुई-तीन जना भारतीय भने पनि एकिन भइरसकेको छैन,’ उनले भने।

वडाध्यक्ष दुलालका अनुसार कभर्ड हल बनाउन ती मजदुरहरू २० दिनजति पहिला मेलम्ची बजार आइपुगेका थिए। निर्माणाधीन कभर्डहलको छेउमा उनीहरू बस्ने गरेका थिए।
‘आइतबार राति ११ बजेदेखि पानी पर्न थालेको थियो। २ बजेतिर उनीहरू बसेको टहरोको माथिबाट प हिरो आएछ,’ उनले भने,‘मैले त बिहान ४ बजेतिर थाहा पाएँ।’ प हिरोबारे थाहा पाएपछि भेला भएका स्थानीय र प्रहरीले एक जनाको भने जिवितै उ द्धार गरेका थिए।

‘उनको अहिले यहीँ उपचार भइरहेको छ। ठाउँ-ठाउँमा रो ड भ त्किएकाले एम्बुलेन्स आउन सकेको छैन,’ वडाध्यक्ष दुलालले भने,‘काठमाडौं लैजान हेलिकप्टर मगाएका छौं।’
रातिदेखि अविरलमा रूपमा परिरहेको पानी बिहान सात बजेपछि रोकिएको छ।

प्रतिकृया दिनुहोस्