Wednesday, August 5

झाडिमा बच्चालाई अलपत्र अवस्थामा छोडेर भाग्नेको खुलासा (हेर्नुहोस् भिडियो)

August 1, 2020 119

काठमाडौं / यतिबेला देश कोरोनाको कहरबाट गुीज्र रहेको छ । मानिसहरु कोरोनाको डरले घर बाहिर निस्कन डराईरहेका छन्। तर, अपराधिक मानसिकता भएका मानिसहरु एकपछि अर्को अपराध गर्दैछन् ।

न पाप धर्मको ख्याल छ, न आफ्नो जीवनका विगत सम्झिएर पीडा बोध गर्छन ।सायद त्यही भएर त देशका विभिन्न स्थानमा अपराधिक घटनाहरु बढ्दो छ । कतै एसिड छ्यापेका छन त कतै बाबुद्धारा छोरी भएकी छिन् ।

आखिर यस्तो भैईरहेको छ चाहीं किन रु हालै काठमाण्डौंमा यस्तै घ’टना घट्यो झाडीमा, टेस्टी बिस्कुटको बाकसमा कपडामा बेरिएको अवस्थामा भेटिएकी बालिकालाई अहिले आमा बनेर पुष्पा अधिकारीले हे’रचाह गरिरहेकी छिन् ।

यति सुन्दर अनि नि’र्दोष बच्चालाई यो बर्षायामको समयमा त्यसरी छा’डेर जाने आमा कति नि’र्दयी होलिन् ? त्यसरी फा’ल्नु नै थियो भने यी नाबालिकालाई संसारमा जन्म नै किन दिईन् होला ?

प्रतिकृया दिनुहोस्