Tuesday, October 27

सुस्मिताको ४५ औ तिथिमा समाहल्न गा;र्‍हो भयो सुस्मिताकी आमालाई, रु;दै भनिन् यस्तो बि;लौना गरिन्..(हेर्नुहोस भिडियो)

July 30, 2020 169

सुस्मिताको ४५ औ तिथिमा समाहल्न गार्‍हो भयो सुस्मिताकी आमालाई । रुदै माफि मागिन सुस्मिताकी आमाले । (हेर्नुहोस भिडियो)उनकी आमाले रुदै भनिन् मलाई माफ गर्दै छोरी मा तिम्रा ह;त्यारा हरुलाई कुनैपनि हालतमा छाड्नेछैन कानुनको दायरामा आयका छन् तिम्रो आत्मालाई शान्ति दिलाउने छु बाँकी भिडियो मा हेर्नुहोस्। यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला !!!

read more

काठमाडौं : कोभिड-१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मुल्य स्थानीय बजारमा बिहीबार पनि बढेको छ । बुधबार प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको पहेलो धातुमा ५सयले वृद्धि भएको छ ।

बिहीबार बजार खुल्ने वित्तिकै छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य ९८ हजार ५६० निर्धारण गरिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार चाँदी २० रुपैयाँले घटेको छ । एक तोला सेतो धातुको मूल्य एक हजार २ सय २५ निर्धारण भएको छ ।

कोभिड-१९ को सङ्क्रमण रोक्न बन्दाबन्दी लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार ४सयले बढेर ८७ हजार पुगेको थियो । त्यसयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस १९६२.१५ डलर कायम भएको छ । गत आइतबार सोही परिमाणको सुन १९०१.६० मा कारोवार भएको थियो । रासस

प्रतिकृया दिनुहोस्