Wednesday, August 5

पहिरोले घर पुर्दा आमा, छोरीको मृत्यु

July 29, 2020 56

दाङ : अविरल वर्षपछि गएको पहिरोमा परी दाङमा दुई जनाको मृत्यु भएको छ ।बुधबार बिहान बंगलाचुली गाउँपालिका-५ साकिनेमा घरमाथिबाट पहिरो खसेर घर पुरिँदा राति दुई जनाको दाङ प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा साकिने निवासी २४ वर्षीया बाटुली नेपाली र उनका २ वर्षीया छोरी आयुष्मा नेपाली रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार बिहान घ बजेतिर घरमाथिबाट पहिरो खसेर घर पुरेको हो। Source: AnnapurnaPost

प्रतिकृया दिनुहोस्