Sunday, September 27

अमेरिकी विश्व विद्यालय काल्डवेल युनिभर्सिटीको स्टुडेन्ट गभर्मेन्ट एशोसिएसनको भाइस प्रेसिडेन्टमा नेपाली विद्यार्थी चयन भएकी छिन् ।

May 14, 2020 137

अमेरिकी विश्व विद्यालय काल्डवेल युनिभर्सिटीको स्टुडेन्ट गभर्मेन्ट एशोसिएसनको भाइस प्रेसिडेन्टमा नेपाली विद्यार्थी चयन भएकी छिन् ।

काठमाडौं । अमेरिकी विश्व विद्यालय काल्डवेल युनिभर्सिटीको स्टुडेन्ट गभर्मेन्ट एशोसिएसनको भाइस प्रेसिडेन्टमा नेपाली विद्यार्थी चयन भएकी छिन् ।

शैक्षिक शत्र २०२०-२१ का लागि भएको एशोसिएनसनको निर्वाचनमा नेपाली विद्यार्थी सिम्रन गुरुङ भाइस प्रेसिडेन्टमा चयन भएकी हुन् ।

ओखलढुंगाको रुम्जाटार स्थायी घर भएकी सिम्रन प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्रबहादुरकी गुरुङकी छोरी हुन् । काठमाडौंमा बस्दै आएकी उनी केहि वर्ष पहिले उच्च शिक्षा अध्ययनका लागि अमेरिका पुगेकी थिइन् ।

यस एशोसिएनसनको नेतृत्व गर्ने अवसर कमै मात्रै नेपालीहरुले पाउछन् ।

प्रतिकृया दिनुहोस्