Wednesday, September 30

नेपालकै जेठी महिलाको १ सय १४ वर्षको उमेरमा निधन

July 24, 2020 120

पोखरा । नेपालमै बढी उमेर दाबी गरिएकी महिलाको निधन भएको छ ।

कास्कीको माछापुच्छे« गाउँपालिका–५, रिभान निवासी आनन्दकुमारी गुरुङको सय १४ वर्षको उमेरमा निधन भएको हो ।

केही समयदेखी आनन्दकुमारी रुघाखोकी तथा ज्वोरोबाट ग्रसित बनेकी थिइन् उनका छोरी २, बुहारी २, नाति ५, नातिनी ७, पनाति ६ जना रहेको पारिवारले जनाएको छ ।

परिवारका अनुसार उनको सेतीमर्दी संगमस्थल दोविल्लाघाटमा अन्तेष्ठी गरिएको छ ।
source:OSnepal

प्रतिकृया दिनुहोस्