Thursday, October 22

बिहानै दुखद खबर धादिङमा पहिरोमा परेर एकैपरिवारका तीन जनाको मृत्यु

July 21, 2020 170

६ साउन, धादिङ ।
धादिङम पहिरोमा पुरिएर एकैपरिवारको तीन जनाको मृत्यु भएको छ ।मध्यराति आएको पहिरोले घर पुरिएर तीनै जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका–६, गोलाङका २५ वर्षीय मिलन खाँड, उनकी श्रीमती २२ वर्षीया सम्झना र छोरी अन्दाजी दुई वर्षीया अञ्जिता खाँड रहेको जिल्ला प्रहरी कार्यालय, धादिङका डीएसपी रुपक खड्काले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्