Sunday, September 27

बबिता बानिया”जेरी” र शंकर क्षेत्रिले खोले पेटको बच्चाको यस्तो रहस्य ! बच्चाको नाम यसरी जुराए…(हेर्नुस् भिडियो)

July 19, 2020 171

बबिता बानिया जेरी आमा बन्ने भएकी छिन् । गत साल बैबाहिक जीवनमा बाधिएकि बबिता यही आउदो दसैंमा आमा बन्ने भएकी हुन् । उनले गायक शंकर क्षेत्रि संग विवाह गरेकी हुन् ।

बबिता र शंकर पेशाले दुबै गायक हुन् । उनिहरुले गाउने पेशासंगै एक दोहोरी साझापनी संचालन गर्दै आएका छन् । लकडाउनले ब्यापार ठप्प भएसंगै फाट्ट फुट्ट गीत निकालि रहेका छ्न् । उनिहरुले आफ्नो जीवनसंग मेल खाने गीत ” गर्भवती ” जेरीको बुढा बुढीको तिज गीत भनेर सार्वजनिक गरेसंगै अहिले ट्रेण्डिङमा पनि छ । सोही गीत संगै रमाइलो कुराकानी हामीले गरेका छौ ।
source:OSnepal

प्रतिकृया दिनुहोस्