Friday, September 18

साउन महिनामा यस्तो अवतारमा देखा परिन् नायिका करिश्मा मानन्धर, भगवान् हिन्दु नारीको पहिचान भन्दै सार्वजनिक गरिन् यस्ता तस्विरहरु

July 18, 2020 134

काठमाडौँ । साउन महिना हिन्दु धर्म मान्ने हरेक नारीका जागि विशेष हुने गर्दछ ।

पछिल्लो समय सामाजिक संजालका कारण पनि कसले कसरी कुन पर्व, चाड मनाए भन्ने कुरा स्पष्ट देखिन्छ । सदावहार नायिकाको उपमा पाएकी नायिका करिश्मा मानन्धर सामाजिक संजालमा पनि निकै सक्रिय छिन् ।

नले बिभिन्न समयमा सारीमा सजिएर लिएका सुन्दर तस्बिर शेयर गरेकी छिन् ।
source:OSnepal

प्रतिकृया दिनुहोस्