Monday, October 26

कान्ति बाल अस्पतालमा अपरेशन कुरिरहेको ३४ दिने शिशुमा देखियो कोरोना

July 15, 2020 152

काठमाडौँ — कान्ति बाल अस्पतालमा उपचाररत एक शिशुमा कोरोना देखिाएको छ । ३द्ध दिने शिशुमा कोरोना देखिएको अस्पतालका निर्देशक कृष्ण पौडेलले बताए । संक्रमण देखिएपछि अहिले उक्त शिशुलाई कोभिड-१९ युनिफाइड कमाण्ड बलम्बु अस्पतालमा सारिएको बताइएको छ ।

पेटमा समस्याका कारण अपरेशन कुरिरहेको शिशुमा कोरोना देखिएपछि शिशुका अभिभावक चिन्तामा देखिएका छन् । योसँगै कान्तिमा ५ जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ ।
source:OSnepal

प्रतिकृया दिनुहोस्