Wednesday, September 30

भारतीय सुपरस्टार अमिताभ र उनका पुत्र अभिषेकको स्वास्थ्यमा सुधार

July 14, 2020 204

एजेन्सी । भारतीय सुपरस्टार अमिताभ वच्चा र उनका पुत्र अभिषेकको स्वास्थ्यमा सुधार आएको छ ।शनिबार राती कोरोना संक्रमणको पुष्टी भए लगत्तै भारतको मुम्बईको नानावटी अस्पतालको आइसोलेसनमा भर्ना गेरर उनको उपचार सुरु गरे लगत्तै उनीहरुको स्वास्थ्यमा सुधार आएको डाक्टर राजेश पारिखले आजतकसँगको लाइभ कुराकानीमा बताएका छन् ।

डाक्टर पारिखका अनुसार उनीहरु अस्पताल भर्ना भए लगत्तै फेरी स्वार परिक्षण गरिएको छ । अहिले विश्वभर रहेका अमिताभका फ्यानले उनको शिघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन् । अमिताभको उमेरका कारण धेरै फ्यानहरु भने चिन्तित देखिन्छन् ।

read more..

श्रीमानले ‘म्यारिज एनिवर्सरी’मा बधाई नदिए पछि श्रीमतीले गरिन् आ’त्मह’त्या
एजेन्सी । श्रीमानले विवाह उत्सकवको अवसरमा बधाई नदिए पछि एक जना महिलाले देहत्याग गरेको घटना सार्वजनिक भएको छ । भारतको उत्तर(पूर्वी दिल्ली मानसरोवर पार्क इलाकामा भएको यो घटना भारतीय सञ्चार माध्यमले प्रसारण गरेका छन् । विवाह भएको दुई वर्षमै महिलाले यस्तो निर्णय गरेको बताइएको छ ।

तर महिलाका माइती पक्षले भने यो आ’रोप गलत भएको बताएका छन् । महिलाका घरतिरका परिवार सदस्यले श्रीमानले विवाह उत्सवमा वधाई नदिएको रिुसमा उनले यस्तो निर्णय गरेको बताएका छन् । तर माइती पक्षले उनको घाँुटी दुवाुएर ह त्या भएको आुरोप लगाएका छन् ।

महिलाले कुनै नोट लखेको पनि फेला परेको छैन । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । आकांक्षा नामकी ति महिला एक स्थानिय सरकारी विद्यालयको शिक्षक भएको बताइएको छ । उनको विवाह भएको दुई वर्ष मात्र भएको थियो ।

चलचित्र अभिनेत्रीले
एजेन्सी– भारतमा प्रेमीले धोुका दिएको भन्दै एक चलचित्र अभिनेत्रीले देहत्याग गरेकी छन् ।२९ वर्षीया कन्नड नायिका चन्दनाले प्रेमीबाट धोुका पाएको भन्दै विुष सेवन गरेकी हुन् । २८ मेका दिन उनले त्यस्तो निर्णय गर्नुअघि एक भिडियो खिचेकी थिइन् । त्यसमा उनले आफू दिनेश नामको युवकसँग प्रेममा रहेको र उनकै धोुका सहन नसकेर जिवन त्याग गर्न लागेको उल्लेख गरेकी छन् । बेंगलुरुस्थित निवासमै देहत्याग गर्नुअघि उनले उक्त भिडियो प्रेमी र परिवारका सदस्यहरुलाई समेत पठाएकी थिइन् ।

चन्दनाका छिमेकीलाई निदेशले भिडियोबारे जानकारी दिएका थिए । लगत्तै उनलाई छिमेकीहरुले अस्पताल पु¥याएका थिए । तर, चिकित्सकले तत्काल मृुत घोषणा गरे । दिनेशको अर्की युवतीसँग समेत अफेयर रहेको र विवाह गर्न आनाकानी गरेकाले चोुट सहन नसकेर यस्तो निर्णय गरेको भिडियो सन्देशमा बताएकी छन् । घटनापछि नायिकका प्रेमी भनिएका युवक फ’रार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्