Wednesday, September 30

आज बुधबार, कति शुभ छ तपाईको दिन ?

May 13, 2020 337

आज मिति २०७७ साल बैशाख ३१ गते बुधबार । तदनुसार १३ मे सन् २०२० । शक संवत् १९४२, नेपाल संवत् ११४०, बछलागा, प्रमादी, उत्तरायण, वसन्त, ज्येष्ठ कृष्णपक्ष, षष्ठी, ०९ः४७ उप्रान्त सप्तमी तिथि ।

आजको ग्रहफल

मेष
राजनीतिक मोह जाग्नेछ, मानसिक तनाव आउनेछ ।

वृष
धर्ममा रुचि लाग्नेछ, सहयोगमा दिन बित्नेछ ।

मिथुन
सरकारी झमेला मिल्नेछ । काममा अपजस मिल्नेछ ।

कर्कट
साथीभाइ भेटघाट हुनेछ, रमाइलोमा दिन बित्नेछ ।

सिंह
स्वास्थ्यले साथ दिनेछ, पुरानो काम छिटो बन्नेछ ।

कन्या
सन्तानले सुख दिनेछन्, अध्ययनमा प्रगति हुनेछ ।

तुला
सानो यात्रा हुनेछ, घरायसी विवाद बढ्नेछ ।

वृश्चिक
जिम्मेवारीमा व्यस्तता बढ्नेछ, अरुको काम गर्नुपर्नेछ ।

धनु
प्रेममा प्रशन्न्नता बढ्नेछ, धनको सहयोग मिल्नेछ ।

मकर
नयाँ जिम्मेवारी थपिनेछ, पारिवारिक कठिनाइ हुनेछ ।

कुम्भ
सरसामान हराउन सक्नेछ, यात्रा कठिनाइ हुनेछ ।

मीन
आम्दानीले गर्जो टर्नेछ, पारिवारिक साथ मिल्नेछ ।

प्रतिकृया दिनुहोस्