Monday, September 28

अमिताभ बच्चनसँगै छोरा अभिषेक बच्चनला्ई पनि कोरोना संक्रमण

July 12, 2020 120

२८ असार, काठमाडौंः भारतीय सिनेमाका अभिनेता अमिताभ बच्चनसँगै उनका छोरा अभिषेक बच्चनलाई पनि कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । अभिनेता अभिषेक बच्चनले आफूलाई पनि कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएका छन् ।्

बच्चनले आफ्नो अधिकारिक ट्विटर ह्यान्डलमार्फत आफू र बुबा अमिताभलाई कोरोना सक्रमण भएको जनकारी दिएका छन् । उनले लेखेका छन्, ‘बुबा र मलाई कोरोना भाइरसको संक्रमण भएको पुष्छि द्धएको छ । हामीमा सामान्य लक्षण देखिएका थिए । अहिले हामीलाई अस्पताल भर्ना गरिएको छ ।

बलिवुडका दर्शकहरुले द्ई बुबा र छाराप्रति हार्दिक स्वास्थ्य लाभको कामना गरेका छन् । त्यस्तै, बच्चन बबा छोराका अनुसार उनीहरुको परिवारका अन्य सदस्यको पनि कोराना परिक्षण भएको छ र नजिता आउन बाँकी छ ।
source:OSnepal

प्रतिकृया दिनुहोस्