Sunday, October 25

थप ७० जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित १६ हजार ७ सय १९ पुगे

July 11, 2020 168

काठमाडौं, २७ असार । मुलुकमा थप ७० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । योसंगै संक्रमितको संख्या उल्लेख्यरुपमा घटेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ७० जना संक्रमित थपिएका हुन् ।

योसंगै नेपालमा संक्रमितको कुल संख्या १६ हजार ७ सय १९ पुगेको छ ।
source:News24 Nepal

प्रतिकृया दिनुहोस्