Thursday, October 29

लकडाउनमा केकीको ह’ट योगा आसन [फोटो फिचर]

May 12, 2020 366

नेपाल साथै विश्वकका विभिन्न मुलुकहरु हाल लकडाउनमा छन्, यसै विच फिल्म कर्मी देखि विभिन्न विधानमा रहेका कलाकारहरु आफ्नो दिन विताउन खाना पकाउने देखि घरयासी कामहरुमा बढी नै सामेल भैरहेका छन् । नेपाली सिने जगतका अभिनेत्रीहरु यस बेला आफ्नो जीवनरुपी दिनहरुको सौन्दर्य सामाजिक सञ्जालमा प्रस्पोटन गर्दै आफ्ना चाहना राख्ने र समर्थन गर्नेहरुलाई हौसला दिने साथै आफ्ना ज्ञान बाढीरहेका छन् ।

नेपाली सिने क्षेत्रकी चर्चित अभिनेत्री केकी यस बेला घर मै बस्दा आफ्ना योगा एबम ब्याम गर्दै र विभिन्न क्रियाकलापमा ब्यस्त रहेको देख्न सकिन्छ । उनले आफ्नो सामाजिक संजाल फेसबुक पेज देखि इन्स्टाग्रामको वालमा आफ्ना योगा गर्दै गरेका तस्बिरहरु पोस्ट गरेकी छन् । ब्याम गर्नुपर्ने र छुटेका समयलाई मुल्यवान बनाउन कै निम्ति ब्याम र योगामा लाग्ने संदेश स्वरूप केकीले उक्त तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट गरेकी हुन् ।

कोरोना विरुद्ध लड्न र सचेना फैलाउन केकीले गरेका भूमिका] निकै आदरण योग्य छन् ।

हेरौ केकीको सामाजिक सञ्जालबाट भेटिएका केहि योगा आसनरत तस्बिरहरु:

प्रतिकृया दिनुहोस्