Sunday, October 25

फेरि फेसबुक लाइभ गर्दै युवतीद्धारा आ’त्मह त्या (भिडियो)

July 9, 2020 202

भरतपुर महानगरपालिका वडा नम्बर १० हाकिमचोकमा असार २० गते शनिबार राति एक युवतीले फेसबुक ला’इभ गरेर आ’त्मह त्या गरेकी छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी तथा प्रवक्ता सूर्यबहादुर थापाका अनुसार कोठा भाडामा वस्ने युवतीले फेसबुकमै ला’इभ गरेर आ’त्मह त्या गरेकी हुन् । उनीसँग अन्य दुईजना युवती पनि वस्ने गरेकोमा उनीहरु कोठा बाहिर रहेको अवस्थामा भित्र पसेर ला’इभ गरी आ’त्मह त्या गरेको प्रहरीको भनाइ छ ।

उनीरहेको कोठाबाट ला’गूऔ’षध सि’रिन्ज ब’रामद भएको पाइएको छ । श’व पो’स्टमा’र्टमका लागि भरतपुर अ’स्पतालमा राखिएको छ । घ टनाको का’रणबारे थप जानकारी लिने प्रयास भइरहेको प्रवक्ता थापाले बताए । युवतीको नाम र ठेगाना प्रहरीले गो प्य राखेको छ ।

केही दिन अगाडी पनि दाङ जिल्ला को तुलसीपुर मा एक युवतीले समाजिक सन्जाल फेसबुकमा लाइभ गर्दै पा सो लगाइ आ’त्मह त्या गरेको थिइन ।

प्रतिकृया दिनुहोस्