Thursday, October 22

Breking News नेपालमा एकै दिन ५७ संक्रमित थपिए, संक्रमितको संख्या १ सय ९१ पुग्यो

May 12, 2020 224

काठमाडौं, ३० बैशाख । नेपालमा कोरोना संक्रमितको संख्या थपिने क्रम तीब्र बनेको छ । आज एकै दिन ह्वात्तै बढेर नेपालमा संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।
आज एकैदिन संक्रमितको संख्या ५७ थपिएको छ । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन भने कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले थपिएका सबै पुरुष भएकाे जानकारी दिनुभयाे ।

प्रतिकृया दिनुहोस्