Thursday, October 29

गण्डकीमा कोरोना संक्रमितको संख्या घट्दो,आज ३ जनामा संक्रमण

July 8, 2020 167

काठमाडौ, असार २४- गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तिअनुसार थप तीन जनामा कोरोनासंक्रमणको पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १११६ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा विन्दुशर्माका अनुसारप्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा बाग्लुङको गल्कोटकी एकजना २४ वर्षीय महिलामा संक्रमण पुष्टि भएको हो ।
source:OSnepal

प्रतिकृया दिनुहोस्