Friday, September 25

बुधबार सुन तोलामा ६०० रुपैयाँ बढ्याे

July 8, 2020 174

काठमाडौं, २४ असार । बुधबार सुनकाे मूल्य तोलामा ६०० रुपैयाँ बढेको छ । मंगलबार ९० हजार ९०० मा कारोबार भएको सुन बुधबार ९१ हजार ५०० मा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी सुन भने तोलाको ९१ हजार ६० रुपैयाँमा कारोबार भैरहेको छ । मंगलबार तोलाको ९५० मा कारोबार भएको चाँदी भने आज ९५५ रुपैयाँमा कारोबार भैरहेको छ ।
source:news24 Nepal

प्रतिकृया दिनुहोस्