Wednesday, September 30

के गर्भवती महिलालाई यौनसम्पर्क गर्ने इक्षा हुन्छ ?

July 7, 2020 319

लगातार यौनसम्पर्क गरीरहँदा जब महिनावारी बन्द हुन्छ र त्यसपछि १०/१५ दिन पछाडि चेकअप गराउँदा गर्भ रहेको जानकारी पाइन्छ ।लगातार सम्पर्क गर्दा गर्भपतन हुन्छ भन्ने हुँदैन त्यसैले यि दुईकुरा नै प्राकृतिक भएकाले गर्भ अवस्थामा सम्पर्क गर्दा असर गर्ने, नराम्रो हुने भन्ने हुँदैन ।गर्भावस्थामा सम्पर्क गर्दा के बुझ्नु पर्यो भने गर्भवती महिलालाई अप्ठ्यारो, असहजीलो हुनु भएन । त्यसैले जुन आसनमा सम्पर्क गर्दा महिलालाई सहज हुन्छ त्यहि आसनमा सम्पर्क गर्नुभयो भने महिला, बच्चा कसैलाई पनि असर हुँदैन ।

गर्भावस्थामा महिलाको मनमा प्रेमका भावहरु बढि आउने हुँनाले त्यो कुरालाई जोडिले ख्याल राख्नु गरुरी हुन्छ ।ब्लिडिङ हुने कारण भनेको गर्भरहेको बेलामा कुनै पनि बेलामा हुने कुरा हो । यो गर्भावस्थाको सबैभन्दा जोखिम पुर्ण अवस्था हो । यदि पटक पटक ब्लिडिङ हुने, गर्भपटन हुने महिलाहरुले सम्पर्कमा केहि ध्यान पुर्याउनु पर्ने हुन्छ तर सम्पर्क गरेकै कारण ब्लिडिङ हुने भन्नेहुँदैन।
source:OSnepal

प्रतिकृया दिनुहोस्