Wednesday, October 21

कमलादीजस्तो महत्वपूर्ण स्थानमा महँगो भाडा असुलेर त्यसको ठूलो हिस्सा आफ्नै खल्तीमा हाल्ने दाउ थियो । तर..

July 7, 2020 172

२३ असार, काठमाडौं । गत ३ चैतमा काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकमा प्रस्ताव आयो- मासिक ३० लाख भाडा तिर्नेगरी कमलादीस्थित काठमाडौं प्लाजामा महानगरका कार्यालयहरू राख्नुपर्‍यो ।’

प्रस्तावमा विभिन्न ठाउँमा छरिएर सेवा दिँदा सेवाग्राहीलाई सास्ती भएको र सबैतिरको जोड्दा अहिले पनि ३० लाख बारबरै घरभाडा खर्च भइरहेको तर्क पेश भएको थियो । प्लाजाको आधा भाग र जमिन प्रयोग गर्दा सबै सेवा एकैस्थानबाट दिन सकिन्छ ।
source:OnlineKhabar

प्रतिकृया दिनुहोस्