Wednesday, October 21

सुशान्तको अन्तिम फिल्म ‘दिल बेचारा’को ट्रेलर सार्वजनिक

July 6, 2020 364

काठमाडौ, असार २२-बलिउड अभिनेता सुशान्तसिंह राजपूत अभिनित चलचित्र ‘दिल बेचारा’को ट्रेलर सार्वजनिक भएको छ । उक्त चलचित्र सुशान्तको अन्तिम फिल्म हो ।

नायिमा सन्जना सांघी र सुशान्तसिंह राजपूतको मुख्य भुमिका रहेको ‘दिल बेचारा’ को ट्रेलर सोमबार सार्वजनिक भएको हो ।

मुकेश छाबडाको निर्देशन रहेको यस चलचित्रको जुलाई २४ मा रिलिज गरिने भारतिय मिडियाले जनाएको छ । ओटीटी प्लेटफर्ममा रिलिज हुन लागेको ‘दिल बेचारा’ निःशुल्क हेर्न पाइने निर्देशन मुकेश छाबडा जानकारी दिएका छन् ।
source:OSnepal

प्रतिकृया दिनुहोस्