Wednesday, December 2

नहुने भयो यस वर्षको ११ को परिक्षा

July 5, 2020 160

२१ असार, काठमाडौं: यस वर्ष कक्षा ११ को पनि बोर्ड परीक्षा नहुने निर्णय भएको छ ।

वैशाख २१ गतेबाट गर्ने तय भएको परिक्षा, कोरोना भाइरस कोभिड–१९ को महामारीका कारण हुन सकेन ।

अब आन्तरिक मूल्यांकनबाट विद्यार्थीहरुलाई प्रमाणपत्र दिइनेछ ।

विद्यार्थीहरुको आन्तरिम मूल्यांकन कसरी गर्ने भनेर कार्यविधि बनाउने जिम्मा राष्ट्रिय परीक्षा बोर्डलाई दिइएको छ ।
source:OSnepal

प्रतिकृया दिनुहोस्