Sunday, October 25

घरघरमा कौसी खेती अभियान

July 5, 2020 128

बागलुङ नगरपालिकाले बागलुङ बजारको वडा नम्बर १ र २ मा सञ्चालन गरेको घरघरमा कौसी खेती अभियानअन्र्तगत बागलुङ –१ रामरेखा वडा कार्यालयमार्फत घरमै पुगेर छ प्रकारका तरकारीका बीउ कौसी खेती प्रबर्द्धन गर्नका लागि घरधनीलाई वितरण गर्दै वडाध्यक्ष दुर्गा बोहोरालगायत । तस्वीर -खेमराज गौतम, रासस
source:OSnepal

प्रतिकृया दिनुहोस्