Tuesday, September 22

तारकेश्वरमा ३ जनामा कोरोना पुष्टि

July 4, 2020 61

तारकेश्वर नगरपालिका भित्र ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तारकेश्वर नगरपालिका वडा नं. ४ फुलबारी गेटकी ५२ वर्षिया महिला, नेपालटारकी २६ वर्षिया महिला र तारकेश्वर वडा नं. ९ मनमैँजुको मिलिजुली टोलमा बस्ने २४ वर्षिया सदिक्षा सापकोटामा कोरोना संक्रमण पुष्टि भएको हो ।पछिल्लाे केहि दिनमा काठमाडौमा दिनप्रतिदिन काेराेनासंक्रमण बढिरहेकाे छ ।

प्रतिकृया दिनुहोस्