Thursday, December 3

OMG! बिहानै हेर्न नसकिने भिडियो बनाए उत्ताउला यी जोडीले भाइरल बन्दै (भिडियोसहित)

July 3, 2020 404

Video antim ma cha…..OMG…. बिहानै  हेर्न नसकिने भिडियो बनाए उत्ताउला यी जोडीले भाइरल बन्दै (भिडियोसहित)यौ’नप्रति हाम्रो विकृत सोंच छ । यौ’न भन्नसाथ त्यसलाई छा’डा भनेर नाक खुम्च्या’उने प्रवृत्तिले यस सम्बन्धमा खुला बहस हुन सकि रहेको छैन । नतिजा, यौ’नकुण्ठा जस्ता मनोविकारले धेरैलाई ग्र’स्त बनाइरहेको छ । दाम्पत्य जीवनमा यौ’न सम्बन्धले खास महत्व र अर्थ राख्छ । यौ’न स’म्बन्ध बनाउनु भनेको केवल बंश निरन्तरताका लागि मात्र होइन । न त हल्का मनोरञ्जनका लागि मात्र ।
यो दम्पतीको मन, शरीरलाई एकाकार गर्ने एउटा प्राकृतिक र उत्तम विधी हो । यौ’न सम्ब’न्धमा जुन किसिमको मधुरता हुन्छ, त्यसले दम्पतीको सम्बन्धमा उर्जाको संचार हुन्छ । तर, यौ’न सम्ब’न्ध कमजोर भयो भने उनीहरुको सम्ब-न्ध पनि फिका हुन पुग्छ । आखिर किन यौ’न सम्ब-न्ध कमजोर र बोझिलो हुन्छ ? यसका दोषी को ? श्रीमान् कि श्रीमती ? वा दुबै ? हुन यसबारे जान्न, सोच्न र सुधार गर्न गरूरी छ ।

बेफुर्सदिला दम्पती :-अहिले जमाना बद्लिएको छ । मान्छेको दिनचर्या बद्लिएको छ । आधुनिक उपकरणसँग एकाकार हुँदै गएको मानव जीवनमा धैर्यताको कमी हुँदैछ । हरेक कुरा छिटो-छरितोहोस् भन्ने चाहन्छन् । सबैलाई एक किसिमको हतारो छ । छिटो पढाई सक्ने, छिटो रोजगारी गर्ने,छिटो धन कमाउने, छिटो मान-प्रतिष्ठा आर्जन गर्ने । यो हतारो एक प्रवृत्तिको रुपमा विकास भएको छ ।

प्रतिकृया दिनुहोस्