Friday, December 4

दुखद समाचार ! आखिर किन गरे त पारसले आत्मा हत्या ?

July 2, 2020 230

इनरुवा ,पारस यादवले झु’ण्डिएर आ’त्मह’त्या गरेका छन् । पारसको श’व उनकै निवासमा झु’ण्डिएको अवस्थामा फे’ला परेको छ ।पारस निकट आफन्तका अनुसार उनी केहि महिनायता डि’प्रेसनमा थिए आ’त्मह’त्या गर्दै गरेको दृष्य घरमा जडान गरिएको सीसी क्यामेरामा कै’द छजसमा पारसले पटक पटक आ’त्मह’त्याको प्रयास गरेको देखिएको बताइएको छ । इनरुवा २ घर भएका पारस यादवको श’व विहानीपख घरको दोस्रो तल्लामा झु’ण्डिएकोअवस्थामा भेटिएको थियो । निकै नि’डर र ह’की स्वभावका यादव इनरुवा सहितको क्षेत्रमा बेग्लै प’हिचान बनाएका व्यक्तिका रुपमा हेरिन्थे ।

पछिल्लो समय राजनितिमा स’कृय यादव स्थानीय तहको निर्वाचनमा राप्रपाबाट इनरुवा नगर प्रमुख प’दकालागि उम्मेद्वार समेत बनेका थिए ।मोटरसाइकल सोरुम संचालन गर्दै आएका यादव इनरुवामा व्यवसायीका रुपमा समेत जम्ने प्रयत्न गर्दै थिए । पछिल्लो समय पारस सामाजिक क्षेत्रमा समेत स’कृय रहँदै आएका थिए । मृ’तक यादवको श’वको इनरुवा अस्पतालमा पो’ष्टमाटम गरिएको छ । धार्मिक परम्परा अनुसार सुनसरी खोलामा उनको दा’हसंस्कार गरिएको छ । २०१६ साल बैशाखमा जन्मेका पारसका दुई छोरा, एक छोरी र श्रीमती छन् ।

yo ni padhnuhos

अहिले आधुनिक मोवाईल प्रविधिको जमाना छ । जो कोहीको हातमा मोवाईल फोन पुगेकै छ । त्यसमा अझ स्मार्ट फोनले बजार निकै तताएको छ । स्मार्ट फोनको जमानाले मानिसलाई निकै सहज तथा सरल बनाईदिएको छ ।

धेरै लामो समयमा बन्ने काम पनि सेकेण्ड भरमै सम्पन्न गराईदिन्छ । आजभोली मोवाईलको प्रयोग सूचना आदान प्रदान भन्दा अरु नै काममा बढी छ । स्मार्ट फोनले गर्दा यो सबै सहज बनाईदिएको हो ।

हामी मोवाईल भएपछि खाना खान समेत बिर्सिदिन्छौं । मोवाईल चलाउँदा समय गएको पत्तो नै पाईदैंन् । मोवाईल सबैभन्दा नजिकको साथी बन्दै गएको देखिन्छ ।

घरमा हुँदा आमा बाबु पनि मोवाईलमै व्यस्त, छोराछोरी पनि मोवाईल चलाउँनमै व्यस्त । जसले गर्दा एकअर्कासँग कुरा गर्ने पनि फुर्सद हुँदैन् । आफ्नो घरपरिवार, साथीभाई भन्दा बढी मोवाईल प्राथमिकतामा पर्न थालेको छ ।

यस्तो कार्य एकदमै खतरानाक रहेको विज्ञहरुको भनाई छ । जसरी मोवाईल फोन प्रतिको लगाब बढ्दै गएको छ, यसले अबको दुई दशकमा प्रत्येक घरमा एक जना पागल हुनेछ । भारतीय हीरा कारोबारी सवजी धोलकियाले अहिले मोवाईल फोन प्रयोगले अबको २० वर्षमा प्रत्येक घरमा एक जना पागल हुने दावी गरेका छन् ।

र यो पनि पढ्नुहोस् :

बिहान उठ्ने बित्तिकै मोबाइल चलाउँदा बढाउँछ यी रोगहरू

८ हजार करोड रुपैयाँ भन्दा बढीको हीरा कारोबार गर्ने धोलकियाले मोवाईल फोनको प्रयोग कम गर्न सबैमा आग्रह गरेका छन् । दिपावलीमा आफ्नो ६ सय कर्मचारी गाडी गिफ्ट दिएर चर्चामा आएका धोलकियाले हरेक घरमा एउटा पागल हुनबाट बचाउँन मोवाईल फोनको प्रयोग कम गर्नुपर्ने सुझाव दिए ।

विश्व स्वास्थ्य संगठनको चेतावनीः

विश्व संस्था संगठन (डब्ल्यूएचओ) समेत मोवाईल फोनको बढी प्रयोग नगर्न चेतावनी दिएको छ । डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोमले मोवाईल फोनको प्रयोगले बच्चाहरुमा गम्भीर असर परिरहेको बताए ।

एउटा अनुसन्धानले पनि मोवाईल फोनको अत्यधिक प्रयोगले दीर्घकालिन असर परेको देखिन्छ । मोवाईल फोनबाट उत्पन्न हुने रेडियो विकिरणले मानिसहरुको आँखा, मुटु, कलेजो तथा फोक्सो र दिमानमा बढी असर गर्ने गर्दछ । त्यसैले डब्ल्यूएचओले मोवाईल फोनको अत्यधिक प्रयोगलाई घातक मानेको छ ।

प्रतिकृया दिनुहोस्