Friday, September 18

सुशान्तको पोष्ट मार्टम रिपोर्ट सार्वजनिक, आयो सबैको होस् उडाउने खबर यसरी भएछ मृत्‍यु

July 1, 2020 824

बलिउड नायक सुशान्त सिंह राजपुतले जुन १४ तारिखमा आफ्नै घरमा झुन्डिएर आ त्म ह त्या गरे । तर, उनको आफन्तले भने उनको ह त्या भएको भन्दै विरो ध गरिरहेका छन् । उनीहरुले सीबीआइले यो घ ट नाको छानविन गर्नुपर्ने माग पनि गरेका थिए ।

नि ध न भएको ११ दिनपछि उनको पोष्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ । रिपोर्टका अनुसार, उनको नि ध न झु न्डि एपछि श्वा स फेर्न गा ह्रो भएर भएको देखिन्छ ।फाइनल पो ष्ट मा र्टममा ५ जना डाक्टरको टिम सहभागी भएको थियो । रिपोर्ट अनुसार सुशान्तको नि ध नमा छेडखानी भएको छैन ।

सुशान्तको नि ध नपश्चात प्रहरीले २३ जनासँग बयान लिइसकेको छ ।प्रहरीले सुशान्तको परिवार, साथी, म्यानेजर, टीमका सदस्य, घरमा काम गर्ने स्टाफ, प्रेमिका रिया चक्रवर्तीसँग बयान लिइसकेको

प्रतिकृया दिनुहोस्