Thursday, December 3

कमाउने छोरो साउदी अरवमा अस्ताए, घरमा शव पनि नआउँदा आमा, श्रीमती र छोराछोरिको आशु रोकिएन

June 29, 2020 197

काठमाडौं । रुकुमका एक युवा जो वैदेशिक रोजगारीमा थिए । उनको विदेशमै निधन भयो । घरमा वृद्ध आमा एक्लै छन् । सन्तानको नाममा एक छोरा र एक छोरीको निधन भइसकेको छ । घरमा कमाउने उनै छोरा थिए । ति छोराकै निधन भएपछि आमा र परिवारको बिचल्ली भएको छ । अघिल्लो दिन खाना खाएर राती आमासंग राम्रै कुरा भएको थियो । तर भोलीपल्ट उनी सुतेकै ठाउँमा निधन भयो ।

छोराको निधन भएको एक महिना भइसकेको भएपनि अहिले सम्म शव नेपाल आएको छैन । छोराको निधन पछि आमाको आँखा ओभाएको छैन । वृद्ध अवस्थाकी आमा भक्कानिएर बोल्न पनि सक्दिनन् । आमा ६० वर्षको हुन लागिन् । उनको छोरा ४० वर्षका थिए ।

उनको श्रीमती र चार सन्तान छन् । सबै परिवारको खर्च धान्ने उनी मात्रै थिए । साउदीमा रहेका बुवाको निधन पछि परिवारका सदस्यको बिचल्ली भएको छ । उनको नेपालमा भएका छोरा पनि अपागं छन् । २० वर्षको माइला छोरा अपागं छन्, वुवाको निधनको खबर पाएपछि उनीहरु काठमाडौं आएका छन् ।

काठमाडौंमा एउटा कोठा भाडा लिएर परिवारका सबै सदस्य बसेका छन् । तर अब कोठा भाडा तिर्ने अवस्था पनि छैन । बृद्ध आमा, श्रीमती र चार छोराछोरीको भविष्यका लागि भन्दै साउदी गएका उनी उतै अस्ताए । दिनदिनै के खाने भन्ने समस्या एकातिर छ भने अर्कोतिर श्रीमानको शव कुरेर बसेका छन् ।

उनी विदेश गएको ३ वर्ष पुरा भएको थियो । श्रीमती पनि विरामी छन् । पाठेघरको शल्यकृया गरेकी उनी प्रत्यक महिनामा अस्पताल जानुपर्ने अवस्था छ । कमाउने उनी मात्र थिए । उनको निधन भएको खबर पछि घरमा चुलो समेत बलेको छैन । केही दिन अघि छिमेकीले ल्याइदिएको चामल थियो त्यो खाएर पेट पालेका थिए । अहिले भने त्यो पनि सकियो ।

The TENAA itemizing means that the thriller RMX2121 cellphone will sport a hole-punch show with the cutout positioned on the highest left nook of the display screen. On the again, the cellphone will home a number of cameras in a rectangular-shaped digicam module. What this new Realme mannequin could also be referred to as stays a thriller, however it’s rumoured that the cellphone could also be dubbed as Realme X3 Professional.
Chinese language certification website TENAA has listed photos and key particulars of a brand new Realme RMX2121 gadget. To recall, the Realme X3 was noticed on TENAA in April with the mannequin quantity RMX2142 . This makes us speculate that the brand new Realme cellphone with the mannequin quantity RMX2121 may very well be a variant of the Realme X3 vary – most likely the rumoured Realme X3 Professional. The Realme X3 Professional has been leaked on a number of events previously and has been noticed on numerous certification websites as nicely. It may very well be potential that the Realme RMX2121 will be the Realme X3 Professional; nonetheless, that is pure hypothesis from our finish. It might very nicely be a totally totally different cellphone that Realme is engaged on and hoping to launch quickly.

Anyway, the TENAA photos recommend that the Realme RMX2121 has a quad digicam setup on the again with flash assist. There is no such thing as a rear fingerprint scanner seen within the images, hinting on the presence of an in-display fingerprint sensor. The cellphone has a White shiny end on the again. The amount buttons are positioned on the left edge, whereas the ability button sits on the precise backbone. As talked about, the hole-punch cutout sits within the high left nook of the show.

Realme RMX2121
Leaked specs embrace Android software program and a 6.5-inch show. The battery is listed to be at 2,200mAh solely, however it’s seemingly a dual-cell battery comparable to what’s discovered on the Realme X2 Professional. Realme X3 Professional was additionally noticed earlier with a dual-cell battery on the TUV Rheinland website, lending extra weight to our hypothesis. Lastly, the TENAA itemizing notes that the cellphone measures 160.8×75.2×8.5mm.

प्रतिकृया दिनुहोस्