Monday, October 26

”HOT NEWS” कोरोना संक्रमितको शव व्यवस्थापन गरेको भन्दै प्रहरी चेकपोस्टमा आक्रमण

June 25, 2020 247

पोखरा — आफ्नो वडामा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गरेको भन्दै पोखरा महानगरपालिका–३२ का स्थानीयले बिहीबार प्रहरी चेकपोस्टमा आक्रमण गरेका छन् । उक्त वडाको मजुवामा रहेको सातपत्रे घाटमा शव गाडिएको विरोधमा स्थानीयले कास्की र तनहुँको सीमामा राखिएको अस्थायी प्रहरी चेक पोस्टमा आक्रमण गरेका हुन् ।

आक्रोशित भीडलाई तितरबितर गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले ८ राउन्ड हवाई फायर गरेको छ । जिल्ला प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले चेकपोस्टमा ढुंगामुढा भएपछि हवाई फायर गर्नुपरेको बताए । ढुंगामुढा गर्ने ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

टायर बालेर बाटो छेकेपछि प्रहरीले हटाउन खोज्दा झडप भएको थियो । झडपमा २ प्रहरी र केही स्थानीय घाइते भएका छन् । तीनवटा मोटरसाइकलमा क्षति भएको छ । घाइतेको अवस्था सामान्य छ ।

नेपाल प्रहरी र सशस्त्रको टोलीले अवरोध हटाएपछि सेनाले शव व्यवस्थापन गरेको थियो । घाटमा पुग्ने बाटो छेक्ने स्थानीयको टोलीले नै चेकपोस्टमा आक्रमण गरेको एसपी श्रेष्ठले बताए । यसअघि पनि स्थानीयले शववाहनमा शव बोकेर गएका सेना र प्रहरीको टोलीलाई अवरोध पुर्‍याएका थिए ।

स्याङ्जाका ५५ वर्षीय कोरोना संक्रमित पुरुषको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचारका क्रममा बुधबार राति मृत्यु भएको थियो ।

यसअघि पनि दुई साताअघि कोरोना संक्रमणबाटै निधन भएका स्याङ्जाका एक पुरुषको शव व्यवस्थापन गर्ने क्रममा पोखरा–११ फूलबारी र पोखरा-२० भलामका जनप्रतिनिधि र स्थानीयले अवरोध पुर्‍याएका थिए ।

सम्बन्धित समाचार

स्याङ्जाका ५५ वर्षीय कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु

The TENAA itemizing means that the thriller RMX2121 cellphone will sport a hole-punch show with the cutout positioned on the highest left nook of the display screen. On the again, the cellphone will home a number of cameras in a rectangular-shaped digicam module. What this new Realme mannequin could also be referred to as stays a thriller, however it’s rumoured that the cellphone could also be dubbed as Realme X3 Professional.
Chinese language certification website TENAA has listed photos and key particulars of a brand new Realme RMX2121 gadget. To recall, the Realme X3 was noticed on TENAA in April with the mannequin quantity RMX2142 . This makes us speculate that the brand new Realme cellphone with the mannequin quantity RMX2121 may very well be a variant of the Realme X3 vary – most likely the rumoured Realme X3 Professional. The Realme X3 Professional has been leaked on a number of events previously and has been noticed on numerous certification websites as nicely. It may very well be potential that the Realme RMX2121 will be the Realme X3 Professional; nonetheless, that is pure hypothesis from our finish. It might very nicely be a totally totally different cellphone that Realme is engaged on and hoping to launch quickly.

Anyway, the TENAA photos recommend that the Realme RMX2121 has a quad digicam setup on the again with flash assist. There is no such thing as a rear fingerprint scanner seen within the images, hinting on the presence of an in-display fingerprint sensor. The cellphone has a White shiny end on the again. The amount buttons are positioned on the left edge, whereas the ability button sits on the precise backbone. As talked about, the hole-punch cutout sits within the high left nook of the show.

Realme RMX2121
Leaked specs embrace Android software program and a 6.5-inch show. The battery is listed to be at 2,200mAh solely, however it’s seemingly a dual-cell battery comparable to what’s discovered on the Realme X2 Professional. Realme X3 Professional was additionally noticed earlier with a dual-cell battery on the TUV Rheinland website, lending extra weight to our hypothesis. Lastly, the TENAA itemizing notes that the cellphone measures 160.8×75.2×8.5mm.

प्रतिकृया दिनुहोस्