Friday, September 25

अष्ट्रेलियामा ८५ वर्षीया वृद्धालाई ठगेको आरोपमा २ नेपाली प’क्राउ

June 24, 2020 158

एजेन्सी, १० आसार । अष्ट्रेलियामा ठगी गरेको आरोपमा २ नेपाली प’क्राउ परेका छन् । उनीहरु सिड्नीमा बस्ने ८५ वर्षीया वृद्धालाई ठगी गरेको आरोपमा समातिएका हुन् ।

प’क्राउ परेकाहरु १९ वर्षका आयुष भट्टराई र २२ वर्षीया नेहा गिरी रहेका छन् । सिड्नीको टेलिभिजन न्युज ९ का अनुसार उनीहरुले ती ८५ वर्षीय वृद्धालाई बैंकको खातामा समस्या आएको र नयाँ खाता बनाउनु पर्ने भन्दै टेलिफोन सम्पर्क गरेका थिए ।

त्यसपछि नयाँ खाता सिर्जना गर्नुपर्ने सल्लाहका साथै नयाँ खाता सिर्जना गरेर त्यही राखिदिने प्रस्ताव गर्दै ३ हजार डलर मागेका थिए । तर ती वृद्धाको खातामा समस्या आएको थिएन । उनले एकैपटकमा विश्वास गरिन् र उनीहरुले घरमै पठाएका कुरियर कर्मीलाई वृद्धाले सो रकम पठाइदिइन् । त्यसपछि वृद्धालाई ठगिएको शंका लागेको थियो । लगत्तै उनले प्रहरीकोमा सम्पूर्ण कृयाकलापबारे बताएकी थिइन् ।

प्रहरीलाई जानकारी दिएपश्चात् पनि सोही समूहले पुनः ५ हजार डलर मागेको र पैसा लिन बोलाएर उनीहरुलाई सोमबार प’क्राउ गरिएको न्युज ९ सिड्नीले प्रशारण गरेको छ । प’क्राउ परेका नेपालीहरुलाई अनुसन्धानबाट अन्तरदेशीय ठगहरुको गिरोहमा आबद्ध गराएको पत्तो लागेको बताइएको छ ।

जो उनीहरु अष्ट्रेलियामा बसेर भारतबाट सञ्चालित रहेको खुलेको छ । ती वृद्धाजस्तै अन्य टेलिफोनको सम्पर्कमा आएका अन्य धेरै स्थानीय अष्ट्रेलियन रहेको प्रहरी अनुसन्धानले भेटाएको छ । प’क्राउ परेका दुवै नेपालीहरुलाई मंगलबार स्थानीय अदालतमा उपस्थित गराइएको न्युज ९ सिड्नीले जनाएको छ ।

 

The TENAA itemizing means that the thriller RMX2121 cellphone will sport a hole-punch show with the cutout positioned on the highest left nook of the display screen. On the again, the cellphone will home a number of cameras in a rectangular-shaped digicam module. What this new Realme mannequin could also be referred to as stays a thriller, however it’s rumoured that the cellphone could also be dubbed as Realme X3 Professional.
Chinese language certification website TENAA has listed photos and key particulars of a brand new Realme RMX2121 gadget. To recall, the Realme X3 was noticed on TENAA in April with the mannequin quantity RMX2142 . This makes us speculate that the brand new Realme cellphone with the mannequin quantity RMX2121 may very well be a variant of the Realme X3 vary – most likely the rumoured Realme X3 Professional. The Realme X3 Professional has been leaked on a number of events previously and has been noticed on numerous certification websites as nicely. It may very well be potential that the Realme RMX2121 will be the Realme X3 Professional; nonetheless, that is pure hypothesis from our finish. It might very nicely be a totally totally different cellphone that Realme is engaged on and hoping to launch quickly.

Anyway, the TENAA photos recommend that the Realme RMX2121 has a quad digicam setup on the again with flash assist. There is no such thing as a rear fingerprint scanner seen within the images, hinting on the presence of an in-display fingerprint sensor. The cellphone has a White shiny end on the again. The amount buttons are positioned on the left edge, whereas the ability button sits on the precise backbone. As talked about, the hole-punch cutout sits within the high left nook of the show.

Realme RMX2121
Leaked specs embrace Android software program and a 6.5-inch show. The battery is listed to be at 2,200mAh solely, however it’s seemingly a dual-cell battery comparable to what’s discovered on the Realme X2 Professional. Realme X3 Professional was additionally noticed earlier with a dual-cell battery on the TUV Rheinland website, lending extra weight to our hypothesis. Lastly, the TENAA itemizing notes that the cellphone measures 160.8×75.2×8.5mm.

प्रतिकृया दिनुहोस्