Thursday, October 22

सुशान्तसिंह राजपुतको निधन पछि विवादमा तानिएका निर्देशन करण जौहरलाई गरे एक लाख भन्दा बढि साथिले अनफलो

June 23, 2020 233

एजेन्सी- बलिउड अभिनेता सुशान्तसिंह राजपुतको निधन पछि बलिउड कलाकार देखि निर्देशन सम्म बिभिन्न आलोचनाहरु भइरहेका छन् । त्यस्सै निर्देशक करण जौहरले पनि ट्विटरबाट थुप्रै साथिहरु हटाएका छन् । उनले के कारणले के कारणले साथि हटाए भन्ने बारे खुलेको छैन् ।

अभिनेता सुशान्तको निधन पछि करण जौहर माथि आरोप लागेको छ । उनले नै सुशान्त सिंहलाई आत्हत्या गर्ने बाध्य पारेको भन्दै सडकमा पुल्ता जलाएका थिए । उनि मात्र नभई बलिउडमा सलमान खान देखि एकता कपुर आलिया जस्ता चर्चित कलाकार हरु माथि मुद्धा दर्ता भएको छ ।

करण जौहरकै कारण उनले आत्महत्या गर्न बाध्य भएको भन्दै उनि माथि यतिबेला थुप्रै कालाकाहरु खनिएका छन् । यसैकारण उनलाई ट्विटरमा धेरै फ्यानले ‘अनफलो’ गरेका छन् । भारतिय मिडियाका अनुसार निर्देशक करणलाई एक लाखभन्दा बढी मानिसले ‘अनफलो गरेको बताइएको छ ।

एक लाखभन्दा बढी मानिसले ‘अनफलो गरेपछि करणको ट्विटर अकाउन्टबाट जम्मा आठ वटा अकाउन्ट पछ्याइएको देखिन्छ । जसमध्य अमिताभ बच्चन, शाहरुख खान र अक्षय कुमारका मात्र रहेका छन् ।

प्रतिकृया दिनुहोस्