Tuesday, September 29

जिल्ला अस्पताल रामेछापबाट एकै पटक १३ जनाले जिते कोरोना

June 22, 2020 122

काठमाडौ, असार ८- रामेछापमा १३ जनाले कोरोना जितेर खुशी हुदै घर फर्केका छन् । उनिहरुलाई जेठ २३ गते संक्रमण पुष्टि भएपछि जिल्ला अस्पताल रामेछाप आइसोलेसनमा भर्ना गरएको थियो ।

भर्ना गरिएका उनिहरु आज एकैदिन अस्पतालबाट डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा र लिखु गाउँपालिका १७ र २१ वर्षका २ जना पुरुष, गोकुलगंगा गाउँपालिका का १९,२२,२२,२३,२४,२५,२६,२८,३६ र ४९ वर्षका पुरुष १० जना पुरुष, रौतहट जिल्ला ठेगाना भएका २६ वर्षका पुरुष १ रहेका छन् । र उनिहरु सबै जना भारतबाट आई क्वारेन्टाइनमा बसेका थिए ।

भर्ना गरिएका उनिहरु आज एकैदिन अस्पतालबाट डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा र लिखु गाउँपालिका १७ र २१ वर्षका २ जना पुरुष, गोकुलगंगा गाउँपालिका का १९,२२,२२,२३,२४,२५,२६,२८,३६ र ४९ वर्षका पुरुष १० जना पुरुष, रौतहट जिल्ला ठेगाना भएका २६ वर्षका पुरुष १ रहेका छन् । र उनिहरु सबै जना भारतबाट आई क्वारेन्टाइनमा बसेका थिए ।काठमाडौ, असार ८- रामेछापमा १३ जनाले कोरोना जितेर खुशी हुदै घर फर्केका छन् । उनिहरुलाई जेठ २३ गते संक्रमण पुष्टि भएपछि जिल्ला अस्पताल रामेछाप आइसोलेसनमा भर्ना गरएको थियो ।

प्रतिकृया दिनुहोस्