Sunday, September 27

सुशान्तको घरमा ५ वटा डायरी भेटे लगत्तै प्रेमीका रिहालाई चौकीमा नै बोलायो प्रहरीले

June 22, 2020 150

एजेन्सी -बलिउड अभिनेता सुशान्त सिंह राजपूतको घरबाट प्रहरीले पाँच डायरी बरामद गरेको छ । उनको घरमा भेटीएका ५ डायरीका आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । ति डायरीका आधारमा प्रहरीले सुशान्तको प्रेमिका भनेर चिनिने रिहा चक्रवर्तीलाई पनि बान्द्रा प्रहरी चौकीमा नै बोलाएर सोधपुछ गरेको छ ।

रिहा बयान दिने क्रममा निकै भावुक बनेको समचारमा जनाइएको छ । त्यस्तै प्रहरीले राजपूतको परिवार, चिकित्सक, व्यवस्थापक, सहयोगी र साथी लगायत १० जनाको बायान लिने तयारी गरेको छ। त् ने प्रहरीले जनाएको छ। सुशान्तको प्रदर्शन भइनसकेको चलचित्र ‘दिन बेचारा’ का निर्देशक मुकेश चाबरालाई बयान लिएको छ ।

प्रतिकृया दिनुहोस्