Saturday, September 26

आज सोमबार, कति शुभ छ तपाईको दिन ?

May 11, 2020 210

आज मिति २०७७ साल बैशाख २९ गते सोमबार । तदनुसार ११ मे सन् २०२० ।
शक संवत् १९४२, नेपाल संवत् ११४०, बछलागा, प्रमादी, उत्तरायण, ज्येष्ठ कृष्णपक्ष, चतुर्थी, १०ः३३ बजे उप्रान्त पञ्चमी
तिथि ।

आजको ग्रहफल
मेष
पारिवारिक भेटघाट हुनेछ, रमाइलोमा दिन बित्नेछ ।

वृष
स्वास्थ्यले धोका दिनेछ, काम ढीला बन्नेछ ।

मिथुन
सन्तानले खुशी दिनेछन्, शिक्षामा प्रगति हुनेछ ।

कर्कट
रोगले चिन्ता बढ्नेछ, आलोचनाको भय हुनेछ ।

सिंह
घरायसी भ्याइनभ्याइ हुनेछ, अरुको काम गर्नुपर्नेछ ।

कन्या
मानसिक चिन्ता बढ्नेछ, धनको सहयोग मिल्नेछ ।

तुला
जिम्मेवारी थपिनेछ, मित्र भेटमा रमाइलो हुनेछ ।

वृश्चिक
सरसामान को लाभ हुनेछ, यात्रा रमाइलो हुनेछ ।

धनु
आम्दानीले गर्जो टर्नेछ, सवारी सुख मिल्नेछ ।

मकर
जागिरमा झन्झट मिल्नेछ, धन व्यय हुनेछ ।

कुम्भ
व्यवसायमा लाभ मिल्नेछ, सहयोगमा दिन बित्नेछ ।

मीन
योजनामा झन्झट आउनेछ, व्यस्तताले बिसन्चो हुनेछ

प्रतिकृया दिनुहोस्