Friday, December 4

गोर्खा सैनिकलाई चीनसँगको यु’द्धमा प्रयोग नगरोस्ः विप्लव (विज्ञप्तिसहित)

June 21, 2020 126

काठमाडौं : छिमेकी मुलुक भारत र चीनबीच त’नाव बढिरहेका बेला प्र’तिबन्धित नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले गार्खा भर्ती खा’रेजीको माग गरेका छन् । साथै उनले गोर्खा रेजिमेन्टलाई चीनसँगको यु’द्धमा प्रयोग नगर्न समेत भारतलाई आग्रह गरेका छन् ।

शनिबार एक विज्ञप्तिमार्फत विप्लवले भारतीय सेनामा भर्ती भएर भा’डावाल लडाकू नबन्न पनि ‘ गर्दै उनले नेपाली युवाहरूलाई आफ्नो जन्मभूमिमा श्रम गर्न आ’ग्रह गरेका छन् ।

चीन र भारतबीच गलवान उपत्यकामा भएको भी’डन्तमा भारतीय सेना मा’रिएको अवस्थामा गोर्खा रेजिमेन्टमा कार्यरत युवालाई बिदा क’टाएर फिर्ता बोलाउने काम भएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘त्यसले गोर्खा रेजिमेन्टलाई सिमाना पठाउने तयारी देखिन्छ तर दुई देशका बीचमा स्वतन्त्र रहेको नेपालका युवा कुनै देशको से’नामा भर्ती भएर अर्को देशका वि’रुद्ध यु’द्धमा भाग लिने, एउटाका पक्षमा अर्कोका वि’रुद्ध यु’द्ध ल’ड्नुपर्ने कुरा उचित एवम् स्वीका’र्य छैन ।’

त्यस्तै विप्लवले यो असलग्न राष्ट्रहरुको अ’बलम्बन गरेको सि’द्धान्त विरुद्ध रहेको बताउँदै यो कुरा संवेदनशील र ख’तरनाक रहेको समेत बताएका छन् ।

प्रतिकृया दिनुहोस्